Odapalika - The Fourth Estate - चौथो अंग
धरौटीमा छुटे बनमुद्दा लागेका वडाअध्यक्ष 
धरौटीमा छुटे बनमुद्दा लागेका वडाअध्यक्ष  सल्लाका ३५ वटा रूख काटेको आरोपमा पक्राउ परेका वली १ लाख रुपैयाँ धरौटीमा छुटेका हुन् । उनीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको थियो
‘विकास गर्न हतार गर्दा’ बनको हिरासतमा पुगे वडाध्यक्ष तुल्से ओली
‘विकास गर्न हतार गर्दा’ बनको हिरासतमा पुगे वडाध्यक्ष तुल्से ओली वडाध्यक्ष ओली मंगलबार आफै बन कार्यालय गएका पनि ती कर्मचारीले बताए । उनलाई बन कार्यालय गएपछि पक्राउ गरेर हिरासतमा राखिएको छ ।
Weather Update