Odapalika - The Fourth Estate - चौथो अंग
लाखे जात्रा निकाल्न स्थानीय तहले दियो सार्वजनिक बिदा 
लाखे जात्रा निकाल्न स्थानीय तहले दियो सार्वजनिक बिदा  श्रीकृष्ण जन्माष्टमीको अवसरमा नौमूले बजार लगायतका स्थानमा लाखे जात्रा हुने भएकाले मंगलबार सार्वजनिक बिदा दिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र शाहीले जानकारी दिए ।  
बुधबार सार्वजनिक विदा
बुधबार सार्वजनिक विदा सरकारले बुधबार अर्थात वैशाख ५ गते सार्वजनिक विदा दिएको छ
बिहीबार सार्वजनिक विदा
बिहीबार सार्वजनिक विदा इस्लाम धर्मावलम्बीहरुकोपर्व ईव–उल फित्र (ईद) का दिन मन्त्रालयले सार्वजनिक विदा दिएको हो
ट्होटेँ पर्व मनाउन स्थानीय तहमा सार्वजनिक बिदा  
ट्होटेँ पर्व मनाउन स्थानीय तहमा सार्वजनिक बिदा   तमु (गुरुङ) जातिको मौलिक एवं परम्परागत पर्व ट्होटेँ मनाउन कास्कीका ३ वटा स्थानीय तहले आज (मंगलबार) सार्वजनिक बिदा दिएका छन्
२०८१ सालमा ९६ दिन सार्वजनिक बिदा, दसैँ–तिहारको मात्र  ११ दिन 
२०८१ सालमा ९६ दिन सार्वजनिक बिदा, दसैँ–तिहारको मात्र  ११ दिन  ३६५ दिनमध्ये नेपालीहरुले विभिन्न पर्व, जयन्ती, दिवसर जात्रासमेत गरी ९६ दिन बिदा पाउने भएका छन्
सर्वोच्चको अवहेलना गर्दै पालिका प्रमुखदेखि वडाध्यक्षसम्म जनयुद्ध दिवसको बिदा दिने होडमा 
सर्वोच्चको अवहेलना गर्दै पालिका प्रमुखदेखि वडाध्यक्षसम्म जनयुद्ध दिवसको बिदा दिने होडमा  अदालतको आदेशपछि पनि देशभरका ९ वटा भन्दा वढी स्थानीय तहले मात्र होइन वडाअध्यक्षसम्मले ‘जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा’ दिने निर्णय गर्न भ्याए
पैगम्बर मोहम्मदको जन्मदिन मनाउन आज मधेश प्रदेशभर सार्वजनिक विदा 
पैगम्बर मोहम्मदको जन्मदिन मनाउन आज मधेश प्रदेशभर सार्वजनिक विदा  मुस्लिम धर्मावलम्बीको पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको हो
Weather Update