Odapalika - The Fourth Estate - चौथो अंग
एनआरएनए फुट्दा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई फाइदा !
एनआरएनए फुट्दा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई फाइदा ! निर्वाचित अध्यक्ष डा. बद्री केसी र सो निर्वाचनमा धाधली भएको आरोप लगाउँदै अध्यक्ष घोषणा गरिएका आरके शर्मा पक्षले राहतमा प्रतिस्पर्धा गरेपछि भूकम्प पीडितलाई फाइदा भएको हो ।
एनआरएनए सम्मेलन आजबाट, नेतृत्व चुन्न अनलाइन भोटिङ
एनआरएनए सम्मेलन आजबाट, नेतृत्व चुन्न अनलाइन भोटिङ गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ
अध्यक्ष बन्न मात्रै होइन, योजनासहित काम गर्ने बाचा लिएर आएको छुः शर्मा
अध्यक्ष बन्न मात्रै होइन, योजनासहित काम गर्ने बाचा लिएर आएको छुः शर्मा शर्माले विदेशमा बस्ने नेपाली श्रमिकहरुलाई सामूहिक लगानी कोषमा आबद्ध गराउने र श्रम बेचेर स्वेदश फर्किने नेपाली श्रमिकहरुको भविष्य सुरक्षित गराउन विशेष भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।
Weather Update