Odapalika - The Fourth Estate - चौथो अंग
जाडो सुरु भएसँगै मुगूम कार्मारोङमा १ महिना बिदा
जाडो सुरु भएसँगै मुगूम कार्मारोङमा १ महिना बिदा मुगुको मुगूम कार्मारोङ गाउँपालिकाले एक महिना जाडो बिदा दिने निर्णय गरेको छ । अत्यधिक चिसो बढेसँगै पालिकाले यस वर्ष पनि एक महिना जाडो बिदा दिने निर्णय गरेको हो
सुविधा अभावमा बाहिरिने क्रम बढेपछि रित्तिँदै मुगुम कार्मारोङका गाउँ
सुविधा अभावमा बाहिरिने क्रम बढेपछि रित्तिँदै मुगुम कार्मारोङका गाउँ मुगमकामारोङ्ग गाउँपालिकाका यीवाङ्गी र चितै गाउँ बसाइँ सराई गरेर गएका छन् भने मुगु, दाउरा, रिउस, पुवलगायत गाउँका अधिकांश बासिन्दा पनि आधारभूत आवश्यकताको खोजीमा अन्यत्र गइरहेका छन्
९ रुपैयाँ केजीमा नुन खान पाउँदा दंग छन् मुगुम कार्मारोङ गाउँपालिकाबासी
९ रुपैयाँ केजीमा नुन खान पाउँदा दंग छन् मुगुम कार्मारोङ गाउँपालिकाबासी मुगुका छाँयानाथ रारा नगरपालिका, सोरु, खत्याड गाउँपालिकाका नागरिकहरुलाई वार्षिक नुनको कोटा निर्धारण गरिएको भए पनि मुगुम कार्मारोङ गाउँपालिकालाई भने कोटा निर्धारण भएको थिएन
बाँझो फोडेर तरकारी फलाउँदै छन् मुगुम कार्मारोङ गाउँपालिकाका कृषक 
बाँझो फोडेर तरकारी फलाउँदै छन् मुगुम कार्मारोङ गाउँपालिकाका कृषक  हिमाली जिल्ला मुगुको अति दुर्गम मुगुम कार्मारोङ गाउँपालिका वडा नम्बर ९ पापु र चिमाथको छाईलमा लामो समयदेखि बाँझो रहेको जग्गामा मनग्य तरकारी फलाउन थालिएको छ
शिक्षामा खत्याड र मुगुमकार्मारोङ गाउँपालिकाका २६ योजना, अधिकांश अधुरै 
शिक्षामा खत्याड र मुगुमकार्मारोङ गाउँपालिकाका २६ योजना, अधिकांश अधुरै  भाैगोलिक र विकासका दृष्टिले पछि परेका मुगुका स्थानयि तहहरुले विद्यालय शिक्षा सुधारका लागि आकर्षक कार्यक्रम अघि सारेपनि कार्यान्वयनमा चासो नदेखाउँदा धेरैजसको योजना अलपत्र परेका छन्
Weather Update