Odapalika - The Fourth Estate - चौथो अंग
रोङ गाउँपालिकामा फक्रिरहेका मनि कुमारका सपना 
रोङ गाउँपालिकामा फक्रिरहेका मनि कुमारका सपना  तितेपातीको पातको पछाडिको भुवालाई रिफाईन गरेर निकालिएको भुवादार पदार्थलाई मोग्जा भनिन्छ । उक्त मोग्जा लाई नै औषधिको रुपमा प्रयोग गरिन्छ
विद्यार्थी मात्रै होइन अभिभावक पनि पढाउँदैछ रोङ गाउँँपालिका, के–के हुन्छ पढाई ?
विद्यार्थी मात्रै होइन अभिभावक पनि पढाउँदैछ रोङ गाउँँपालिका, के–के हुन्छ पढाई ? गाउँपालिकाले सुरु गरेको अभिभावक शिक्षा कार्यक्रम अवदेखि निरन्तर संचालन हुने अध्यक्ष स्याङ्बोले बताए । गाउँपालिकाले तय गरेको पाठ्यक्रम अध्ययन पूरा भएपछि पुनर्ताजगी कक्षा संचालन गरिने उनले जानकारी दिए । 
बचत अभियानः विद्यार्थीको बैंक खातामा रोङ गाउँपालिकाले हाल्छ दैनिक १ रुपैयाँ 
बचत अभियानः विद्यार्थीको बैंक खातामा रोङ गाउँपालिकाले हाल्छ दैनिक १ रुपैयाँ  इलामको रोङ गाउँपालिकाले रकम अभावमा उच्च शिक्षा अध्ययनबाट बञ्चित हुनु नपरोस् भनेर यस वर्षदेखि विद्यार्थी लक्षित ‘एक रुपैयाँ बचत’ अभियान थालेको छ
रोङ गाउँपालिकाः जहाँका स्कुलमा २५ दिन विद्यार्थी पढ्छन्, १ दिन अभिभावक
रोङ गाउँपालिकाः जहाँका स्कुलमा २५ दिन विद्यार्थी पढ्छन्, १ दिन अभिभावक राेङ गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न अभिभावकलाई नै पहिला जागरुक बनाउनु पर्ने भन्दै महिनामा एक दिन विद्यार्थीको सट्टा अभिभावकलाई पठाउने नीति लिएको छ
Weather Update