रोङ गाउँपालिकाले छान्यो १५ प्रतिभा, फाइनल शनिबार
मंगलबार, असार १८, २०८१
रोङ गाउँपालिकामा फक्रिरहेका मनि कुमारका सपना
सोमबार, वैशाख २४, २०८१
तितेपातीको पातको पछाडिको भुवालाई रिफाईन गरेर निकालिएको भुवादार पदार्थलाई मोग्जा भनिन्छ । उक्त मोग्जा लाई नै औषधिको रुपमा प्रयोग गरिन्छ
विद्यार्थी मात्रै होइन अभिभावक पनि पढाउँदैछ रोङ गाउँँपालिका, के–के हुन्छ पढाई ?
शनिबार, माघ २७, २०८०
गाउँपालिकाले सुरु गरेको अभिभावक शिक्षा कार्यक्रम अवदेखि निरन्तर संचालन हुने अध्यक्ष स्याङ्बोले बताए । गाउँपालिकाले तय गरेको पाठ्यक्रम अध्ययन पूरा भएपछि पुनर्ताजगी कक्षा संचालन गरिने उनले जानकारी दिए ।
बचत अभियानः विद्यार्थीको बैंक खातामा रोङ गाउँपालिकाले हाल्छ दैनिक १ रुपैयाँ
आइतबार, माघ ७, २०८०
इलामको रोङ गाउँपालिकाले रकम अभावमा उच्च शिक्षा अध्ययनबाट बञ्चित हुनु नपरोस् भनेर यस वर्षदेखि विद्यार्थी लक्षित ‘एक रुपैयाँ बचत’ अभियान थालेको छ
रोङ गाउँपालिकाः जहाँका स्कुलमा २५ दिन विद्यार्थी पढ्छन्, १ दिन अभिभावक
मंगलबार, असोज २३, २०८०
राेङ गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न अभिभावकलाई नै पहिला जागरुक बनाउनु पर्ने भन्दै महिनामा एक दिन विद्यार्थीको सट्टा अभिभावकलाई पठाउने नीति लिएको छ