Odapalika - The Fourth Estate - चौथो अंग
दसैँको चौथो दिन आज कुष्माण्डाको पूजा 
दसैँको चौथो दिन आज कुष्माण्डाको पूजा  दशैंको चौथो दिन आज देशभरका शक्तिपीठहरुमा कुष्माण्डा भगवतीको पूजा गरिँदैछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको दैनिक पूजा गर्ने परम्परा छ
दसैँंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा 
दसैँंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा  नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ
आजदेखि नयाँ नोट, एक जनालाई १८ हजार ५ सय
आजदेखि नयाँ नोट, एक जनालाई १८ हजार ५ सय नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्न सुरु गर्ने भएको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दैराष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्ने प्रबन्ध गरेकोे हो
आज दसैँको दोस्रो दिनः ब्रह्मचारिणीको पूजा आराधना, शक्तिपीठमा घुँइचो
आज दसैँको दोस्रो दिनः ब्रह्मचारिणीको पूजा आराधना, शक्तिपीठमा घुँइचो बडादसैँको दोस्रो दिन आज नवदुर्गामध्ये नवदुर्गाको दोस्रो स्वरुप ब्रह्मचारिणी भगवतीको पूजा आराधना गरिँदै छ । यिनलाई ब्रह्म विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने गरिन्छ
नौरथा सुरू, आज घरघरमा जमरा राखिँदै 
नौरथा सुरू, आज घरघरमा जमरा राखिँदै  हिन्दु धर्मावलम्बीले आफ्ना पूजा कोठा वा दशैं घरमा विधिपुर्वक दियो कलश र गणेशको पूजा गरी जौं वा मकै रोपेर जमरा राखी दुर्गा भवानीको आराधाना आरम्भ गरेसँगै नौरथा सुरु हुन्छ
सकियो पितृपक्ष, भोलिबाट दसैँ सुरु 
सकियो पितृपक्ष, भोलिबाट दसैँ सुरु  प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन हुो सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि सकिँदैछ
स्थानीय सरकारका दसैँ योजनाः कतै होटललाई डण्डा, अधिकांशको अनुगमन फण्डा !
स्थानीय सरकारका दसैँ योजनाः कतै होटललाई डण्डा, अधिकांशको अनुगमन फण्डा ! हिन्दुहरुको चाड दसैँ नजिकिदै गएपछि स्थानीय सरकारहरु धमाधम दसैँ लक्षित सुरक्षा र सामाजिक योजना बनाउन जुटेका छन्
Weather Update