Odapalika - The Fourth Estate - चौथो अंग
प्रादेशिक निजामती सेवा ऐनविरुद्ध लेखा समूहका कर्मचारी आन्दोलनमा, माग पूरा नभए ‘पेन डाउन’ गर्ने चेतावनी
प्रादेशिक निजामती सेवा ऐनविरुद्ध लेखा समूहका कर्मचारी आन्दोलनमा, माग पूरा नभए ‘पेन डाउन’ गर्ने चेतावनी सुदूरपश्चिम प्रदेश सरकार मातहत कार्यरत लेखा समूहका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
कर्णाली प्रदेश निजामती सेवा ऐन २०८० ले स्थानीय तहका कर्मचारीलाई विभेद गरेको हो ?
कर्णाली प्रदेश निजामती सेवा ऐन २०८० ले स्थानीय तहका कर्मचारीलाई विभेद गरेको हो ? बागमती प्रदेश निजामती सेवा ऐन २०७९ को दफा १३४ तथा कर्णाली प्रदेश निजामती सेवा ऐन २०८० को दफा ११५ मा गरिएको व्यवस्थाले स्थानीय तहका कर्मचारीमाथि विभेद गरेको हो कि भन्ने ठम्याइ कर्मचारीहरुको छ ।
Weather Update