कुलमान घिसिङलाई कारबाही गर्ने विषयमा सांसदबीच बाजाबाज
आइतबार, भदौ ९, २०८१
रमेश खरेल स्वार्थ समुहको लागि प्रयोग भएः कुलमान
बुधबार, साउन ३०, २०८१
प्राधिकरणले हासिल गरेका प्रगति एवम् उपलब्धीबाट अत्तालिएको केही स्वार्थ समूह (जो पहिलेबाटै सक्रिय थियो) र विद्युत महसुल बक्यौता रकम असुल गर्न चालिएका कदमबाट आत्तिएका केही व्यक्ति तथा संस्था अहिले मलाई कमजोर बनाउन र मनोबल गिराउन मेरा विरुद्धमा सुनियोजित रुपमा लागिरहेका छन् ।
ढिलो काम गर्ने चिनीयाँ ठेकेदारलाई कुलमानको चेतावनी, बाह्रबिसे सबस्टेसन तत्काल सक्न ताकेता
शुक्रबार, मंसिर १, २०८०
सिभिलतर्फको फिनिसिङ काम बाँकी छ । २२०/१३२ केभी सबस्टेसन निर्माणको समग्र प्रगति करिब ९० प्रतिशत छ । बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ ।
चाडपर्वमा कुनै पनि उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन
बुधबार, कात्तिक १, २०८०
चाडपर्वको समयमा उद्योग प्रतिष्ठानलाई पनि बढी भन्दा बढी बिजुली उपलब्ध गराउन निर्देशन दिँदै मन्त्री बस्नेतले बढी भएको बिजुली खेर नजाने वातावरण बनाउन समेत निर्देशन दिए ।