Odapalika - The Fourth Estate - चौथो अंग
राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा चल्यो ललितपुर महानगरको डोजर (फोटोफिचर)
राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा चल्यो ललितपुर महानगरको डोजर (फोटोफिचर) ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा डोजर चलाएको छ ।
वातानुकुलित घर निर्माणमा स्थानीयलाई ललितपुर महानगर प्रेरित गर्ने
वातानुकुलित घर निर्माणमा स्थानीयलाई ललितपुर महानगर प्रेरित गर्ने ललितपुरकाे ललितपुर महानगरले जाडोमा न्यानाे र गर्मीमा शितल हुने घर निर्माण गर्न स्थानीयलाई प्रेरित गर्दै काम थाल्ने भएको छ ।
ललितपुर महानगरभित्रका सम्पदाहरूलाई विकासको नाममा विनास गर्न हुँदैन : मेयर महर्जन
ललितपुर महानगरभित्रका सम्पदाहरूलाई विकासको नाममा विनास गर्न हुँदैन : मेयर महर्जन ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको निम्ती (बीईईएन) परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । 
ललितपुर महानगरले सरसफाइ अभियान चलाउने
ललितपुर महानगरले सरसफाइ अभियान चलाउने ललितपुर महानगरपालिकाले आउँदो शनिबार अविरल वर्षाका कारणले भएको फोहोर र क्षतिको सरसफाइ गर्ने भएको छ । 
ललितपुर महानगरको स्वास्थ्य टिम औषघि वितरण गर्न वडा वडामा 
ललितपुर महानगरको स्वास्थ्य टिम औषघि वितरण गर्न वडा वडामा  ललितपुर महानगरले दुई दिनको अविरल वर्षासँगै आएको बाढी प्रभावित वडाहरुमा औषधि वितरण सुरु गरेको छ । 
विपतपीडितलाई ललितपुर महानगरले ट्याङकरबाट पानी वितरण गर्ने  
विपतपीडितलाई ललितपुर महानगरले ट्याङकरबाट पानी वितरण गर्ने   ललितपुर महानगरले विपद्का कारण खानेपानीको समस्या भएका वडामा ट्याङकरबाट पानी वितरण गर्ने भएको छ
ललितपुर महानगरद्वारा एसईईमा उत्कृष्ट ग्रेड ल्याउन विद्यार्थी र विद्यालय पुरस्कृत 
ललितपुर महानगरद्वारा एसईईमा उत्कृष्ट ग्रेड ल्याउन विद्यार्थी र विद्यालय पुरस्कृत  ललितपुर महानगरपालिकाले २०८० सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट ग्रेड ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मानसहित पुरस्कृत गरेको छ। 
ललितपुर महानगर र कोरियाको चेओरवन सहरबीच भगिनी सम्बन्ध कायम
ललितपुर महानगर र कोरियाको चेओरवन सहरबीच भगिनी सम्बन्ध कायम ललितपुर महानगर र कोरियाको चेओरवन सहरबीच भगिनी सम्बन्ध कायम भएको छ ।
तस्वीरमा ललितपुर महानगर प्रहरी, यसो भन्छन् मेयर 
तस्वीरमा ललितपुर महानगर प्रहरी, यसो भन्छन् मेयर  लितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी चुस्त  र दुरुस्त हुनुपर्ने बताएका छन् ।
कछुवाको गतिमा लिफ्टसहितको पुल, ललितपुर महानगर भन्छ– चैतसम्ममा सक्छौँ
कछुवाको गतिमा लिफ्टसहितको पुल, ललितपुर महानगर भन्छ– चैतसम्ममा सक्छौँ ललितपुर महानगरपालिकाले वडा नं. १३ स्थित कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल निर्माण सुस्त गतिमा भइरहेको छ ।
ललितपुर महानगरको उद्देश्य :  प्रत्येक घरमा स्वच्छ पानीदेखि एक टोल एक उद्यमसम्म 
ललितपुर महानगरको उद्देश्य : प्रत्येक घरमा स्वच्छ पानीदेखि एक टोल एक उद्यमसम्म  चालु आर्थिक वर्षको बजेटमा महानगरपालिकाले ‘ललितपुरको समृद्धि र सुशासनको आधार, सम्पदा, संस्कृतिसहितको स्मार्ट सेवा र पूर्वाधार’ भन्ने नारासहित ११ वटा लक्ष्य लिएको छ । 
Weather Update