Odapalika - The Fourth Estate - चौथो अंग
तस्वीरमा ललितपुर महानगर प्रहरी, यसो भन्छन् मेयर 
तस्वीरमा ललितपुर महानगर प्रहरी, यसो भन्छन् मेयर  लितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी चुस्त  र दुरुस्त हुनुपर्ने बताएका छन् ।
कछुवाको गतिमा लिफ्टसहितको पुल, ललितपुर महानगर भन्छ– चैतसम्ममा सक्छौँ
कछुवाको गतिमा लिफ्टसहितको पुल, ललितपुर महानगर भन्छ– चैतसम्ममा सक्छौँ ललितपुर महानगरपालिकाले वडा नं. १३ स्थित कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल निर्माण सुस्त गतिमा भइरहेको छ ।
ललितपुर महानगरको उद्देश्य :  प्रत्येक घरमा स्वच्छ पानीदेखि एक टोल एक उद्यमसम्म 
ललितपुर महानगरको उद्देश्य : प्रत्येक घरमा स्वच्छ पानीदेखि एक टोल एक उद्यमसम्म  चालु आर्थिक वर्षको बजेटमा महानगरपालिकाले ‘ललितपुरको समृद्धि र सुशासनको आधार, सम्पदा, संस्कृतिसहितको स्मार्ट सेवा र पूर्वाधार’ भन्ने नारासहित ११ वटा लक्ष्य लिएको छ । 
आयुक्तले मिचेको मन्दिरको जग्गामा डोजर चलाएरपछि मेयर महर्जनलाई अख्तियारको पत्र
आयुक्तले मिचेको मन्दिरको जग्गामा डोजर चलाएरपछि मेयर महर्जनलाई अख्तियारको पत्र महानगरपालिकाले मन्दिरको जग्गा मिचेर बनाएको भन्दै ललितपुर महानगरपालिका–१०, चाकुपाटस्थित अमात्यको घरको पर्खाल भत्काएको हो ।
५ करोड खर्चेर ललितपुर महानगरले नख्खु खोलामा बनायो पुल 
५ करोड खर्चेर ललितपुर महानगरले नख्खु खोलामा बनायो पुल  ५ करोड ७५ लाख ९२ हजार ६२७ रुपैयाँको लागतमा सम्पन्न पुलको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शनिवार उद्घाटन गरे
ललितपुर महानगरको बजेट सात अर्ब ४६ करोड, यस्ता छन् कर मिनाहादेखि छुटसम्मको स्कीम 
ललितपुर महानगरको बजेट सात अर्ब ४६ करोड, यस्ता छन् कर मिनाहादेखि छुटसम्मको स्कीम  ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि गत वर्षको तुलनामा बजेटको आकार बढाएर ल्याएको छ
ललितपुर महानगरपालिकाको ३३६ नीतिः मेलम्चीको भर नपर्ने, सिस्नेरीको पानी खुवाउने 
ललितपुर महानगरपालिकाको ३३६ नीतिः मेलम्चीको भर नपर्ने, सिस्नेरीको पानी खुवाउने  मेलम्चीको पानीको भर नपर्ने र मकवानपुरको सिस्नेरी खानेपानी आयोजनालाई अघि वढाउन पहलकदमी लिने नीति मेयरले सभामा पेश गरेका छन्
ललितपुर महानगरको नीति र बजेटमा यस्ता छन् सांसदहरुका सुझाव 
ललितपुर महानगरको नीति र बजेटमा यस्ता छन् सांसदहरुका सुझाव  ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेटअघि ललितपर जिल्लाका सांसदहरुसँग छलफल गरेको छ
Weather Update