Odapalika - The Fourth Estate - चौथो अंग
महानगर प्रमुख भन्छन्ः गाली चाँही नगरिदिनुस् है 
महानगर प्रमुख भन्छन्ः गाली चाँही नगरिदिनुस् है  तपाईले समय माग्नुस् त्यही समयमा म भेट्ने प्रयास गर्छु । तर, गाली चाँही नगरिदिनुस् है
ललितपुर महानगरका १० महिला समूह पुरस्कृत 
ललितपुर महानगरका १० महिला समूह पुरस्कृत  ललितपुर महानगरपालिकाले महानगरभित्रका १० वटा महिला समूहलाई पुरस्कारसहित सम्मान गरेको छ
ललितपुर महानगरमा अब वातावरण प्रहरी, यसरी हुनेछ ड्युटी
ललितपुर महानगरमा अब वातावरण प्रहरी, यसरी हुनेछ ड्युटी ललितपुर महानगरपालिकाले वातावरण र पर्यावरण क्षेत्रमा काम गर्न ‘वातावरण प्रहरी’ को व्यवस्था गरेको छ
साढे ४ करोड खर्चेर अपाङ्गतामैत्री पुल बनाउन जुट्यो ललितपुर महानगर
साढे ४ करोड खर्चेर अपाङ्गतामैत्री पुल बनाउन जुट्यो ललितपुर महानगर सम्भवत: नेपालकै पहिलो लिफ्टसहितको अपाङगतामैत्री यो आकाशे पुलको महानगर प्रमुख चिरीबाबु महर्जनले शिलान्यास गरे
महिला दिवसमा ललितपुर महानगरका विविध कार्यक्रम 
महिला दिवसमा ललितपुर महानगरका विविध कार्यक्रम  ललितपुर महानगरपालिकाले ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ
ललितपुर महानगरको निम्तामा नेपाल आएका कोरियाका मेयर र राष्ट्रपतिबीच भेटवार्ता 
ललितपुर महानगरको निम्तामा नेपाल आएका कोरियाका मेयर र राष्ट्रपतिबीच भेटवार्ता  फोहोर व्यवस्थापन गर्न कोरियाको चेओरवन सहरको सहयोग ललितपुर महानगरको लागि महत्वपूर्ण हुने राष्ट्रपतिको भनाई थियो । महानगर प्रमुख महर्जनका अनुसार राष्ट्रपतिले कोरियाले विभिन्न क्षेत्रमा प्रयोग गरेको सीप र प्रविधि ललितपुर महानगरका लागि अनुकरणयोग्य हुने बताएका थिए । 
आजबाट दादुरा–रुबेलाबिरुद्धको खोप अभियान, ललितपुर महानगरका ९२ हजार बालबालिकालाई दिइँदै 
आजबाट दादुरा–रुबेलाबिरुद्धको खोप अभियान, ललितपुर महानगरका ९२ हजार बालबालिकालाई दिइँदै  ललितपुर महानगरपालिकाका ९२ हजार ३०० बालबालिकाले दादुरा र रुवेला विरुद्धको खोप लगाउने भएका छन्
७ महिनामा ललितपुर महानगरको एउटै वडाले कमायो १० करोड, नगरको आम्दानी ८४ करोड 
७ महिनामा ललितपुर महानगरको एउटै वडाले कमायो १० करोड, नगरको आम्दानी ८४ करोड  ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्षको ७ महिनामा ८४ करोड ३ लाख ७८ हजार ८९६ रुपैयाँ आम्दानी गरेको जनाएको छ
ललितपुर महानगरले सुरु गरेको स्वास्थ्य बीमाको सुविधा यल स्वास्थ्य सेवा केन्द्रबाट पाइने
ललितपुर महानगरले सुरु गरेको स्वास्थ्य बीमाको सुविधा यल स्वास्थ्य सेवा केन्द्रबाट पाइने महानगरले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) को संचालन र व्यवस्थापनमा स्वास्थ्य सेवा सुरु गरेको हो । स्वास्थ्य सेवा पुल्चोकमा रहेको यल स्वास्थ्य सेवा केन्द्रबाट लिन सकिन्छ । 
आवधिक योजना बनाउन बिज्ञसँगको छलफलमा ललितपुर महानगरपालिका 
आवधिक योजना बनाउन बिज्ञसँगको छलफलमा ललितपुर महानगरपालिका  ललितपुर महानगरपालिका आवधिक योजना निर्माणमा जुटेको छ
विपद जोखिम उपकेन्द्र स्थापनाको तयारीमा ललितपुर महानगरपालिका 
विपद जोखिम उपकेन्द्र स्थापनाको तयारीमा ललितपुर महानगरपालिका  महानगरले धापाखेल, बालकुमारी गोइत दोमार र बुङमतीमा विपद् जोखिम व्यवस्थापन उपकेन्द्र खेल्न चालु आर्थिक वर्षमा ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ
ललितपुर महानगरले बीमा गरेकाको उपचार पाटन अस्पतालले गर्ने, यी हुन पाइने सुविधा 
ललितपुर महानगरले बीमा गरेकाको उपचार पाटन अस्पतालले गर्ने, यी हुन पाइने सुविधा  ललितपुर महानगरले स्वास्थ्य बीमा कार्यक्रम मार्फत स्वास्थ्य सेवा प्रदान गर्न प्राविधिक सहयोगका लागि पाटन अस्पतालसँग सहकार्य गर्ने भएको छ
Weather Update