माडीकाे बाँदरझुला अझै अँध्यारोमा
सोमबार, माघ २९, २०८०

हिलिहाङ गाउँपालिकामा सरकारको १ अर्ब २० करोड लगानीमा १३२ केभी प्रसारण लाइन निर्माण सुरु
मंगलबार, माघ २३, २०८०
नेपाल सरकारको करिब एक अर्ब २० करोड रुपैयाँ लगानीमा आर्थिक वर्ष २०७५/०७६ मा आयोजना सुरु गरिएको हो । प्रसारण लाइन निर्माणका लागि २०७९ मा ठेक्का सम्झौता भएको थियो

बिहीबार काठमाडौँका यी स्थानमा हुँदै छ बिजुली बन्द
बुधबार, मंसिर १३, २०८०
बिहीबार लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा टेकू सबस्टेसन स्तरोन्नति गरी टेकू–स्युचाटार ६६ के.भी. लाइन १३२ के.भी.मा चार्ज गर्ने प्रयोजनका लागि केही क्षेत्रमा विद्युत आपुर्ति बन्द गर्न लागिएको हो

चार महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् निर्यात, गत वर्षभन्दा ४ अर्ब ८६ करोड बढी
बिहीबार, मंसिर ७, २०८०
विद्युत् निर्यात गत आव २०७९/८०को सोही अवधिको तुलनामा ४ अर्ब ८६ करोड ४४ लाख रुपैयाँले बढी हो

बक्यौता रकम असुलीमा आक्रामक बन्दै प्राधिकरण, महसुल नतिर्नेको काटियो विद्युत् लाइन
बिहीबार, कात्तिक २३, २०८०
लाइन काटिएका सेवाग्राहीमध्ये सात सय ६० जनाबाट बक्यौता रकम असुली गरिएको कार्यालयका प्रमुख रामु श्रेष्ठले बताए । उनीहरुबाट एक करोड ३७ लाख रुपैयाँ बक्यौता रकम असुली गरिएको छ

कुलमानलाई कार्यालय पस्न दिईएन, यस्तो छ कारण
आइतबार, कात्तिक १९, २०८०
कर्मचारीहरुले विद्युत विधेयक, २०८० खारेजी, हाजिरी, जीवन बीमा, ज्यालादारी कर्मचारी ज्याला लगायतका मागहरु राखेका छन् । माग सुनुवाइ नभए कात्तिक २२ गतेदेखि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने कर्मचारी संगठनले विज्ञप्तिमा उल्लेख गरेको छ ।

जर्मन सरकारको सहयोगमा निर्माण भएको दुईवटा विद्युत् वितरण सबस्टेसन सञ्चालनमा
शुक्रबार, कात्तिक १७, २०८०
जर्मन सरकारद्धारा केएफडब्लू विकास बैंकमार्फत प्राप्त अनुदान रकमबाट नुवाकोटको बेलकोटगढी नगरपालिकाको रातामाटे र रसुवाको कालिका गाउँपालिकास्थित कालिकास्थानमा निर्माण गरिएका विद्युत् वितरण सबस्टेसनको बिहीबार उद्घाटन गरिएको हो ।