काठमाडौँ महानगरले २ हजार भुकम्पपीडितलाई खाद्यान्न र औषधि दिने
मंगलबार, कात्तिक २१, २०८०

जाजरकोट भूकम्प : मृतकका परिवारलाई राष्ट्रिय बीमा कम्पनीले ३ करोड दिने
सोमबार, कात्तिक २०, २०८०
उनले बीमा दाबी भुक्तानी रकम काठमाडौँ र सुर्खेतमध्ये पायक पर्ने ठाउँबाट भुक्तानी लिन सकिने बताए । दाबी रकम पाउने व्यक्तिको बैंक खाता भएमा खातामै जम्मा गरिदिने व्यवस्था मिलाइएको पनि जानकारी दिए ।

भुकम्पपीडितलाई २५ लाख दिने निर्णय गराएर चीन हानिदै माधव नेपाल
सोमबार, कात्तिक २०, २०८०
नेकपा (एकीकृत समाजवादी)ले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको उद्धार तथा राहतका लागि सरकारको राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ

स्थानीय तहमार्फत भुकम्पपीडितलाई राहत, अब वडाबाटै बितरण
सोमबार, कात्तिक २०, २०८०
सरकारले जाजरकोट भुकम्पबाट पीडित भएकाहरुलाई सम्वन्धित स्थानीय तहमार्फत मात्रै राहत वितरण गर्ने भएको छ

दोलखाका ९ पालिकाले भुकम्पपीडितलाई २० लाख रुपैयाँ सहयोग गर्ने
सोमबार, कात्तिक २०, २०८०
दोलखा जिल्लाका सबै स्थानीय सरकारहरु मिलेर जाजरकोट भूकम्प पीडितलाई २० लाख रकम पठाउने भएका छन्

भूकम्प पीडितलाई बैँक-बित्तीय संस्थाकाे सहयाेग, कुन बैँककाे कति ?
सोमबार, कात्तिक २०, २०८०
सोमबार दिउँसोसम्म राहतको घोषणा गर्ने बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा धेरै सहयोग आइएमई ग्रुपले गरेको छ

कम मानवीय र भाैतिक क्षति व्यहोरेको छेडागाड नगरपालिकाको यस्तो छ राहत प्याकेज
सोमबार, कात्तिक २०, २०८०
शुक्रवार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भुकम्पले जाजरकोटको छेडागाड नगरपालिकामा सबैभन्दा कम मानवीय क्षति गरेको छ

नलगाढमा ५४ जनाको मृत्यु हुँदा ४ महिने शिशुसहित २७ बालबालिकाको गयो ज्यान
सोमबार, कात्तिक २०, २०८०
मृत्यु हुनेमा ५० प्रतिशत वालवालिका रहेको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलविर विकले जानकारी दिएका छन्

सिद्धार्थनगरका मेयरले ६ महिनाको सुविधा भुकम्पपीडितलाई दिने
सोमबार, कात्तिक २०, २०८०
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले आफ्नो ६ महिनाको तलब सुविधा जाजरकोट भूकम्प पीडित राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन्

आठबीसकोट नगरपालिकाका भूकम्पपीडितले पाए किरिया खर्च र राहत
सोमबार, कात्तिक २०, २०८०
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका भूकम्पपीडित परिवारले राहत सामग्री पाएका छन्

आइतवार मध्यरातमा पनि जाजरकोटमा भुकम्पको ३ धक्का
सोमबार, कात्तिक २०, २०८०
गत शुक्रवार मध्यरात जाजरकोटमा गएको ६ दशमलव ४ म्याग्निच्युटको भुकम्पपछि निरनतर परकम्पको क्रम जारी छ

जाजरकोट भुकम्पपीडितलाई स्थानीय सरकारको मल्हमपट्टी
सोमबार, कात्तिक २०, २०८०
शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट पीडित भएकाहरुलाई विभिन्न स्थानयि तहले सहयोगको क्रम जारी राखेका छन्