Odapalika - The Fourth Estate - चौथो अंग
भुकम्पपीडितलाई धमाधम सहयोग गर्दै स्थानीय सरकार, पोखराले दियो ५० लाख 
भुकम्पपीडितलाई धमाधम सहयोग गर्दै स्थानीय सरकार, पोखराले दियो ५० लाख  खरा महानगरपालिकाले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ बराबरको सहायता घोषणा गरेको छ
मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु, भुकम्पपीडितका लागि राहत घोषणा हुने 
मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु, भुकम्पपीडितका लागि राहत घोषणा हुने  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भूकम्पबारे विशेष निर्णय गर्न बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ
एउटै वडामा गयो ३१ जनाको ज्यान, बाटो बनाउन हारगुहार गरिरहे वडाध्यक्ष 
एउटै वडामा गयो ३१ जनाको ज्यान, बाटो बनाउन हारगुहार गरिरहे वडाध्यक्ष  भेरी नगरपालिकाको वडा नम्बर १ मा मात्र ३१ जनाले ज्यान गुमाए । अधिकांशको बेलैमा उपचार गर्न नपाएका कारण मृत्यु भएको वडा अध्यक्ष दिपक रानाको गुनासो छ
भुकम्पले क्षतविक्षत नलगाड नगरपालिका (फोटो फिचर)
भुकम्पले क्षतविक्षत नलगाड नगरपालिका (फोटो फिचर) भुकम्पका कारण उपप्रमुख सरिता सिंहलाई नै गुमाएको नलगाड नगरपालिकाका अधिकांश भौतिक संरचना ध्वस्त भएका छन्
जाजरकोट भुकम्पः प्रधानमन्त्रीले बोलाए विपत् परिषदको बैठक 
जाजरकोट भुकम्पः प्रधानमन्त्रीले बोलाए विपत् परिषदको बैठक  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद जोखिम न्यूनिकरण  तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन्
पशुपन्छीको उपचारका लागि भूकम्प प्रभावित क्षेत्र पुग्यो पशु विशेषज्ञ टोली
पशुपन्छीको उपचारका लागि भूकम्प प्रभावित क्षेत्र पुग्यो पशु विशेषज्ञ टोली कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भूकम्पबाट प्रभावित क्षेत्रमा घाइते पशुपन्छीको उपचारको लागि विशेषज्ञ टोली पठाएको छ
जाजरकोट भुकम्पमा १२८ जनाको मृत्यु पुष्टि, केन्द्रबिन्दु बारेकोटका  अध्यक्ष भन्छन्ः सग्ला घर छैनन् 
जाजरकोट भुकम्पमा १२८ जनाको मृत्यु पुष्टि, केन्द्रबिन्दु बारेकोटका  अध्यक्ष भन्छन्ः सग्ला घर छैनन्  जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर १ रामिडाँडा केन्द्रविन्दु भएर गएको भुकम्पमा परेर ज्यान गुमाउनेको संख्या १२८ पुगेको छ
जाजरकाेट भूकम्प अपडेटः ६३ जनाको मृत्यु पुष्टि, ९७ जनाभन्दा बढी घाइते
जाजरकाेट भूकम्प अपडेटः ६३ जनाको मृत्यु पुष्टि, ९७ जनाभन्दा बढी घाइते शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी ६३ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ
१६ जना मेडिकल टोली लिएर प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रमा 
१६ जना मेडिकल टोली लिएर प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रमा  जाजरकोट र रुकुम पश्चिममा गएराती गएको भूकम्पले पु¥याएको क्षतिबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, डाक्टरको टोलीसहित त्यसतर्फ उडेका छन्
जाजरकोट भुकम्पः सानी भेरीमा २ वर्षीय वालकसहित ५ जनाको मृत्यु पुष्टि 
जाजरकोट भुकम्पः सानी भेरीमा २ वर्षीय वालकसहित ५ जनाको मृत्यु पुष्टि  शुक्रवार राति गएको भूकम्पमा परी रुकुम पश्चिमको सानी भेरी गाउँपालिकामा मात्र ५ जनाले ज्यान गुमाएका छन्
जाजरकोटमा विनाशकारी भूकम्प, उपपमेयरसहित ३८ जनाको मृत्यु पुष्टि 
जाजरकोटमा विनाशकारी भूकम्प, उपपमेयरसहित ३८ जनाको मृत्यु पुष्टि  जाजरकोट केन्द्रविन्दु बनाएर शुक्रबार राति गएको दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण हालसम्म रुकुम पश्चिममा मात्र एक जना नगरपालिका उपप्रमुख उपाध्यक्षसहित ३८ जनाको मृत्यु भएको छ
Weather Update