झापाका कैदीबन्दीले गरे भूकम्पपीडितलाई आर्थिक सहयोग
शुक्रबार, कात्तिक २४, २०८०

बझाङमा ‘अस्थायी भूकम्प मापन केन्द्र’ निर्माण, भूकम्पको तथ्याङ्क मापन गर्न सहज हुने
शुक्रबार, कात्तिक २४, २०८०
राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले भूकम्प मापन केन्द्र निर्माण भएसँगै देशभर जाने भूकम्पको तथ्याङ्क मापन गर्न सहज हुने बताए
1699345929.jpg)
आजदेखि रुकुम पश्चिममा मृतकका परिवारलाई राहत रकम बाँड्दै सरकार, जाजरकोटमा समय लाग्ने
शुक्रबार, कात्तिक २४, २०८०
सरकारले भूकम्पमा परी मृत्यु भएका मृतकका परिवारका लागि घोषणा गरिएको दुई लाख रुपैयाँ वितरण गर्न लागिएको हो

भूकम्पबाट आठबीसकोटमा चार हजार बढी घर पूर्णरुपमा ध्वस्त
बिहीबार, कात्तिक २३, २०८०
भूकम्पले घर पूर्णरुपमा क्षति पु¥याउदा शनिबारदेखि नै त्रिपाल साहारा बनेको र त्रिपालमै चिसो रात कटाउनु परेको आठबीसकोट नगरपालिका–१३ भल्लमाका ४१ वर्षीया हरिबहादुर ओलीले बताए

मन्त्रिपरिषद् बैठकका ८ निर्णय : राहत दिनेदेखि गौरवका आयोजना घोषणासम्म
बिहीबार, कात्तिक २३, २०८०
आजकै बैठकले मोरङको विराटनगर, काठमाडौंको मूलपानी र चितवनको भरतपुर क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरव आयोजनाको रुपमा अघि बढाउन व्यवस्था मिलाउने निर्णय गरेको छ

भूकम्प प्रभावितलाई प्रधानमन्त्री र मन्त्रीले एक महिनाको तलब दिने
बिहीबार, कात्तिक २३, २०८०
बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यहरुले एक महिनाको तलब सहयोग गर्ने निर्णय गरेका हुन्

भूकम्पपीडितको नाममा करोडौँ रकम संकलन, पीडितले त्रिपाल समेत पाएनन्
बुधबार, कात्तिक २२, २०८०
जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पपछि उद्धार तथा पुनस्थापर्नाका लागि करोडौं रकम संकलन भैरहेको छ । भूकम्प गएको ४ दिनमा भूकम्पपीडितका लागि करोडौं रकम संकलन भएपनि पीडितहरुले त्रिपालसमेत पाउन सकेका छैनन्

भूकम्प प्रभावितलाई पर्यटन मन्त्रलय मातहतका निकायले गरे ४ करोड बढी सहयोग
बुधबार, कात्तिक २२, २०८०
जाजरकोट भूकम्प पिडितलाई सहयोग जुटाएको हो । मन्त्रलयले प्रधामन्त्री रहत कोषमा ४ करोड १३ लाख ९८ हजार ९ सय ८८ रुपैँया जम्मा भएको छ
1699181387.jpg)
माओवादीले भूकम्प प्रभावितलाई ५० लाख दिने
आइतबार, कात्तिक १९, २०८०
पदाधिकारी बैठकले पीडितहरूलाई पार्टीको कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय भएको सचिव गणेश साहले जानकारी दिए ।

भूकम्प पीडितको राहत र उद्धारमा कुन स्थानीय तहले कति गरे सहयोग ?
आइतबार, कात्तिक १९, २०८०
उक्त भूकम्पमा परेका स्थानीयको उद्दार, राहत वितरण तथा पुनस्थापनाका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा हुन थालिसकेको छ ।

भूकम्पपीडितलाई कांग्रेसका सांसदले १५ दिनको तलब दिने
आइतबार, कात्तिक १९, २०८०
आइतबार नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा धुम्बाराहीमा बसेको पार्टी बैंठकले उक्त निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।