Odapalika - The Fourth Estate - चौथो अंग
भरतपुर महानगरमा शिक्षकलाई मासिक २ हजार आवास भत्ता, कस्ताले पाउँछन् यो सुविधा ? 
भरतपुर महानगरमा शिक्षकलाई मासिक २ हजार आवास भत्ता, कस्ताले पाउँछन् यो सुविधा ?  भरतपुर महानगरपालिकाले महानगरको पहाडी क्षेत्रमा पर्ने विद्यालयका शिक्षकहई को पहाडी क्षेत्रमा पढाउने शिक्षकलाई आवासीय भत्ता दिन थालेको छ
भरतपुरको मेघौलीमा राष्ट्रिय रैथाने खाना महोत्सव सुरू
भरतपुरको मेघौलीमा राष्ट्रिय रैथाने खाना महोत्सव सुरू भ्रमण वर्षको अवसरमा बाह्य २ लाख र आन्तरिक १० लाख पर्यटकले भरतपुरका पर्यटकीय क्षेत्रको अवलोकन गरेका मेयर दाहालको भनाइ छ ।
भरतपुर महानगरवासीलाई सिएमसी अस्पतालमा ५० प्रतिशतसम्म छुट 
भरतपुर महानगरवासीलाई सिएमसी अस्पतालमा ५० प्रतिशतसम्म छुट  रतपुर महानगरपािलकाभित्रका नागरिकलाई चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा ३० देखि ५० प्रतिशतसम्म छुट हुने भएको छ ।
स्थानीय उत्पादित फूल प्रयोग गर्न भरतपुर महानगरको आग्रह, माला र फूलको मूल्य निर्धारण 
स्थानीय उत्पादित फूल प्रयोग गर्न भरतपुर महानगरको आग्रह, माला र फूलको मूल्य निर्धारण  भरतपुर महानगरपालिकाले फूलमा आत्मनिर्भर रहेको भन्दै स्थानीय उत्पादन प्रयोग गर्न आग्रह गरेको छ । फूलको पर्वको रुपमा चिनिने तिहारमा स्थानीय तहमा उत्पादन भएको फूल र माला प्रयोग गर्न महानगरले आग्रह गरेको हो ।
भरतपुर महानगरको बजेटका ६ उद्देश्य, १५ प्राथमिकताको क्षेत्र 
भरतपुर महानगरको बजेटका ६ उद्देश्य, १५ प्राथमिकताको क्षेत्र  चितवनको भक्तपुर महानगरपालिकाले चालु आर्थिक वर्षका लागि साढे ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजारको बजेट ल्याएको छ
भरतपुर महानगरमा ‘सिग्नेचर ब्रिज’को शिलान्याश, पूर्वपश्चिम राजमार्गको सवारी चाप घट्ने
भरतपुर महानगरमा ‘सिग्नेचर ब्रिज’को शिलान्याश, पूर्वपश्चिम राजमार्गको सवारी चाप घट्ने पूल निर्माण सम्पन्न भएपछि पूर्वपश्चिम राजमार्गको सवारी चाप व्यवस्थित हुने र त्यस क्षेत्रको पर्यटन प्रबद्र्धन र स्थानीय अर्थतन्त्रको विकास हुने
भारती पुगे भरतपुर महानगर, ललितपुर सम्हालिन् दासले 
भारती पुगे भरतपुर महानगर, ललितपुर सम्हालिन् दासले  ललितपुर महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रेखादास श्रेष्ठले सम्हालेकी छिन्
भरतपुर भ्रमण वर्षः सन् २०२४ उत्सवै उत्सवको वर्ष, मन्त्रिपरिषद्को बैठकका लागि पत्राचार
भरतपुर भ्रमण वर्षः सन् २०२४ उत्सवै उत्सवको वर्ष, मन्त्रिपरिषद्को बैठकका लागि पत्राचार भ्रमण  वर्षको उद्घाटनसँगै महानगरपालिकाभित्र छोटो समयको अवधिमा एक दर्जन बढी कार्यक्रम सम्पन्न भएका छन्
भरतपुर महानगर र पचालझरना गाउँपालिकाबीच भगिनी सम्बन्ध 
भरतपुर महानगर र पचालझरना गाउँपालिकाबीच भगिनी सम्बन्ध  चितवनको भरतपुर महानगरपालिका र कालिकोटको पचालझरना गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम गरिएको छ
Weather Update