भरतपुर महानगरले वैदेशिक रोजागारीबाट फर्केकालाई कृषिमा अनुदान दिने
बिहीबार, साउन १०, २०८१
भरतपुर महानगरको बजेटका ६ उद्देश्य, १५ प्राथमिकताको क्षेत्र
मंगलबार, साउन ८, २०८१
चितवनको भक्तपुर महानगरपालिकाले चालु आर्थिक वर्षका लागि साढे ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजारको बजेट ल्याएको छ
भरतपुर महानगरमा ‘सिग्नेचर ब्रिज’को शिलान्याश, पूर्वपश्चिम राजमार्गको सवारी चाप घट्ने
सोमबार, वैशाख ३१, २०८१
पूल निर्माण सम्पन्न भएपछि पूर्वपश्चिम राजमार्गको सवारी चाप व्यवस्थित हुने र त्यस क्षेत्रको पर्यटन प्रबद्र्धन र स्थानीय अर्थतन्त्रको विकास हुने
भारती पुगे भरतपुर महानगर, ललितपुर सम्हालिन् दासले
बुधबार, वैशाख २६, २०८१
ललितपुर महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रेखादास श्रेष्ठले सम्हालेकी छिन्
भरतपुर भ्रमण वर्षः सन् २०२४ उत्सवै उत्सवको वर्ष, मन्त्रिपरिषद्को बैठकका लागि पत्राचार
आइतबार, वैशाख २, २०८१
भ्रमण वर्षको उद्घाटनसँगै महानगरपालिकाभित्र छोटो समयको अवधिमा एक दर्जन बढी कार्यक्रम सम्पन्न भएका छन्
भरतपुर महानगर र पचालझरना गाउँपालिकाबीच भगिनी सम्बन्ध
सोमबार, चैत २६, २०८०
चितवनको भरतपुर महानगरपालिका र कालिकोटको पचालझरना गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम गरिएको छ
भरतपुर भ्रमण वर्षको प्रभावः होटलहरु भरिभराउ, व्यवसायी उत्साही
बुधबार, चैत २१, २०८०
भ्रमण वर्षको अवसरमा यहाँका होटलहरुले २५देखि ३० प्रतिशतसम्म छुटसहितको प्याकेजको घोषणा पनि गरेका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल नै खेल
सोमबार, चैत १२, २०८०
भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा भरतपुरमा खेल गतिविधिहरु निरन्तर भइरहेका छन्
राष्ट्रियसभा अध्यक्षलाई मेयर रेनु दाहालको स्वागत
सोमबार, चैत १२, २०८०
पहिलो पटक गृहजिल्ला चितवन पुगेका नारायणप्रसाद दाहाललाई भरतपुर महानगरपालिकाकी प्रमख रेनु दाहालले स्वागत गरेकी छन्
भरतपुर भ्रमण वर्ष उद्घाटनमा पूर्वप्रधानमन्त्रीको लर्को, बाबुराम जान मानेनन्
शुक्रबार, फागुन १८, २०८०
भरतपुर महानगरपालिकाको आयोजनामा ‘घुमौँ भरतपुर’ भन्ने नारासहित मनाइन लागेको भरतपुर भ्रमण वर्ष २०२४ को आज औपचारिक रुपमा उद्घाटन हुँदै छ