Odapalika - The Fourth Estate - चौथो अंग
राजापुरमा चिनी मिल सञ्चालनको तयारी, उखुखेतीतर्फ आकर्षित भए किसान 
राजापुरमा चिनी मिल सञ्चालनको तयारी, उखुखेतीतर्फ आकर्षित भए किसान  राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज प्रालिले राजापुर नगरपालिका–५ बदालपुरमा उखु मिल सञ्चालनको तयारी थालेको छ । उखु मिल सञ्चालन हुने थाहा पाएपछि किसान उखुखेती विस्तारमा लागेका हुन् । 
खुद्रा व्यापारीले १० बोरासम्म चिनी पाउने, उपभोक्तालाई प्रतिकेजी ११५ रुपैयाँ 
खुद्रा व्यापारीले १० बोरासम्म चिनी पाउने, उपभोक्तालाई प्रतिकेजी ११५ रुपैयाँ  प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको निरन्तर पहलपछि साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरा सम्म चिनी बिक्री वितरणका लागि दिने भएको छ
Weather Update