Odapalika - The Fourth Estate - चौथो अंग
नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता
नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र म्याग्दी हाइड्रोपावरका अध्यक्ष भरतप्रसाद नेपालले आइतबार हस्ताक्षर गरेका हुन् ।
अब नागरिक लगानी कोषको शाखा कार्यालयहरूबाट पनि आवास र सरल कर्जा
अब नागरिक लगानी कोषको शाखा कार्यालयहरूबाट पनि आवास र सरल कर्जा नयाँ व्यवस्थापछि निश्चित रकमसम्मको कर्जा अब शाखा कार्यालयबाट नै उपलब्ध हुने भएकोले सेवाग्राहीलाई कर्जा कारोबारमा सहजता मिल्ने अपेक्षा कोषले गरेको छ । 
लगानी कोषका सहभागीलाई थप प्रतिफल वितरण, साउन १ गतेदेखि ब्याजदर परिवर्तन
लगानी कोषका सहभागीलाई थप प्रतिफल वितरण, साउन १ गतेदेखि ब्याजदर परिवर्तन यसरी प्रतिफल वितरण गर्दा वचत वृद्धि अवकाश कोषका साढे ३ लाख सहभागीहरुलाई करिब १ अर्ब ६६ करोड रुपैयाँ वितरण हुने कोषका सूचना अधिकारी उद्धव सिलवालले जानकारी दिए ।
नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की, अन्य निकायमा कसले मारे बाजी ?
नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की, अन्य निकायमा कसले मारे बाजी ? यस्तै, गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ल नियुक्त भएका छन् । नरदेवी चिकित्सालय आयुर्वेद विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपानेलाई नियुक्त गरिएको छ ।
नागरिक लगानी कोषले माग्यो कार्यकारी निर्देशक, यस्तो छ योग्यता
नागरिक लगानी कोषले माग्यो कार्यकारी निर्देशक, यस्तो छ योग्यता सूचना अनुसार कोषको कार्यकारी निर्देशक बन्नका लागि नागरिक लागानी कोष ऐन, २०४७ को दफा ४२ (१) र नागरिक लगानी कोषको कार्यकारी निर्देशकको छनौट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम योग्यता तथा अनुभव भएको हुनु पर्नेछ
Weather Update