
दूरसंचार प्राधिकरणका अध्यक्ष भण्डारीको अनुभवको कागजात नै नक्कली
मंगलबार, फागुन २०, २०८१
तत्कालिन मन्त्री शर्माले आफ्नै सल्लाहकारलाई प्राधिकरणको अध्यक्षमा नियुक्ति गरेको भन्दै सोही समयमा पनि उनी र अध्यक्ष भण्डारीमाथि नैतिकताको प्रश्न समेत उठेको थियो । यद्यपि, मन्त्री शर्मा र अध्यक्ष भण्डारीले यो नैतिक प्रश्नप्रति पूर्णत बेवास्ता गरेका छन् ।

पूर्वराजाका ज्वाईंसँग दुरसंचार अध्यक्षको अनौठो प्रेम, कानुन नटेर्दा पनि युटिएलले पायो यस्तो छुट
मंगलबार, माघ २२, २०८१
सिंहसँग अध्यक्ष भण्डारीको निकट सम्बन्ध रहेको कारण युटिएलको लाइसेन्स ब्यूताउने र त्यसमा अध्यक्ष भण्डारी निकटका व्यक्तिहरुलाई लाभ पुर्याउने गरी नियमकीय अधिकार दुरुपयोग गरिएको स्रोतको दाबी छ ।

प्रचण्ड सरकार ढलेको प्रतिशोध ओली सरकारसँग साध्दै एनटिए अध्यक्ष भण्डारी, दूरसंचार क्षेत्रको काम ठप्प
आइतबार, माघ १३, २०८१
यसअघिको प्रचण्ड नेतृत्वको सकारले आफूलाई नियुक्त गरेको र अहिले सो सरकार ढलेर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि एनटिए अध्यक्ष भण्डारी असहयोगी बनेका हुन् ।

उपभोक्ताको ढाड सेक्ने, सेवा प्रदायकको मुख मोस्ने, प्राधिकरण पोस्ने ?
बिहीबार, पुस ११, २०८१
प्राधिकरण स्रोतले दिएको जानकारी अनुसार विगत ५ वर्षमा ग्रामीण दूरसंचार विकास कोषमा करिब ९ अर्ब रुपैयाँ जम्मा भएको छ ।

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा चर्काे प्रतिस्पर्धा, यी हुन आवेदन दिने २५ जना
सोमबार, माघ २२, २०८०
भण्डारी र शर्मासहित रेडियो नेपालका पूर्व कार्यकारी निर्देशक सुरेशकुमार कार्की पनि प्रतिस्पर्धामा छन् ।

दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि दरखास्त आह्वान, कति चाहिन्छ योग्यता ?
आइतबार, माघ १४, २०८०
मन्त्रालयले ७ दिन अर्थात् माघ २१ गतेभित्र आवेदन दिनेगरी सूचना जारी गरेको हो ।

दूरसञ्चार प्राधिकरणका अध्यक्षले दिए राजीनामा
मंगलबार, पुस २४, २०८०
मङ्गलवार सञ्चारमन्त्री रेखा शर्मा समक्ष उनले राजीनामा बुझाएको प्राधिकरणले जनाएको छ ।

युटिएल सहित तीन दूरसञ्चार कम्पनीको अनुमतिपत्र खारेज
बिहीबार, मंसिर २८, २०८०
अनुमतिपत्र प्राप्त गरेका ती कम्पनीहरुले तोकिएको समय अवधिभित्र अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले अनुमतिपत्र स्वतः खारेज गरिएको हो