Odapalika - The Fourth Estate - चौथो अंग
मेची–महाकाली यात्रा अब २ घन्टामै ! (भिडियाे)
मेची–महाकाली यात्रा अब २ घन्टामै ! (भिडियाे) पोडवेमा सामान ढुवानी गर्दा पनि खर्च कम लाग्ने भट्टराईले बताए । प्रस्तुत छ भट्टराईले पाेडवेबारे गरेकाे ब्रिफिङ
मेयर बालेन र शहरी विकास मन्त्रीको भेट, काठमाडौँमा पोड–वे चलाउन लागिएको हो ?
मेयर बालेन र शहरी विकास मन्त्रीको भेट, काठमाडौँमा पोड–वे चलाउन लागिएको हो ? काठमाडौं उपत्यकाको ट्राफिक जामलाई कम गर्न नयाँ प्रविधि पोड–वेको सम्भाव्यतावारे समेत मन्त्री बुढाले चासो राखेका थिए । मेयर बालेनले विकसित मुलुकहरुमा समेत पोड–वे सफल भएको भन्दै त्यसको सम्भाव्यता अध्ययन गरेर अघि बढ्न सुझाए । 
पोडवेले पायो कानुनी मान्यता, कार्यान्वयन अब भौतिक मन्त्रालयले गर्ने
पोडवेले पायो कानुनी मान्यता, कार्यान्वयन अब भौतिक मन्त्रालयले गर्ने मंसिर ७ गते प्रकाशित सुचना अनुसार अब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कार्यविधि बनाएर पोडवे संचालनको अनुमति दिन सक्ने भएको छ । कार्यविभाजन नियमावलीको दोस्रो संशोधन गर्दै सरकारले पोडवे संचालनको बाटो खोलेको हो ।
सार्वजनिक यातायातमा कायापलट गर्नसक्ने पोडवे स्थानीय तहले यसरी सञ्चालन गर्न सक्छन्
सार्वजनिक यातायातमा कायापलट गर्नसक्ने पोडवे स्थानीय तहले यसरी सञ्चालन गर्न सक्छन् संचालन आर्टिफिसियल इन्टेलिजेन्ट (एआइ) ले गर्छ । अर्थात यसमा ड्राइभर हुँदैन । एउटा  कन्टेनर पोड (डिब्बा) मा १०० केजीदेखि ४८ हजार केजी ( ४८ टन ) सम्म सामान ओसार पसार गर्न सकिन्छ । मान्छेकै कुरा गर्दा एउटा पोडमा कम्तिमा २ जनादेखि बढीमा ४२ जनासम्मले यात्रा गर्न सकिन्छ ।
सार्वजनिक यातायातमा कायापलट गर्न भित्रदै पोडवे, कानुनी पूर्वाधार बनाउँदै सरकारी निकाय
सार्वजनिक यातायातमा कायापलट गर्न भित्रदै पोडवे, कानुनी पूर्वाधार बनाउँदै सरकारी निकाय पोडवे प्रविधि यातायातमा एकदमै छिटोमध्येको प्रविधि हो । र, त्यतिकै सुरक्षित प्रमाणित भएको प्रविधि पनि हो । यो प्रविधिलाई विश्वमा रेल अन्तरत राखेर सुरक्षा मापदण्ड तय गरिएको छ ।
Weather Update