न्हूँदँया भिन्तुना–११४४ (फोटो फिचर)
मंगलबार, कात्तिक २८, २०८०

प्रधानमन्त्रीलाई साक्षी राखेर काठमाडौँ महानगरका मेयरले भनेः नेपाल संवतलाई राष्ट्रिय बनाऊँ
मंगलबार, कात्तिक २८, २०८०
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गर्न आग्रह गरेका छन्

नेपाल संवत् ११४४ सुरु, सरकारी कागजातमा पनि चल्ने
मंगलबार, कात्तिक २८, २०८०
राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएको दिनको सम्झनामा हरेक वर्ष आजको दिनलाई नेवार समुदायले नयाँ वर्षको रुपमा मनाउने गरेका छन्