Odapalika - The Fourth Estate - चौथो अंग
गत वर्षमा पनौतीका ८११ वटा भैसीले लिए २५ लाख रुपैयाँ सुत्केरी भत्ता
गत वर्षमा पनौतीका ८११ वटा भैसीले लिए २५ लाख रुपैयाँ सुत्केरी भत्ता नगरपालिकाले सो कार्यक्रम चालु आर्थिक वर्ष पनि निरन्तर गरेको छ । चालु आर्थिक वर्षको गत कात्तिक मसान्तसम्ममा २७५ वटा भैसी व्याएका विवरण नगरपालिकाले प्राप्त गरेको छ ।
विश्व सम्पदामा सूचीकृत हुने अन्तिम तयारीमा पनौती
विश्व सम्पदामा सूचीकृत हुने अन्तिम तयारीमा पनौती काभ्रेपलाञ्चोकको पनौती नगरपालिकास्थित पनौती बजार विश्व सम्पदामा सूचीकृत हुने अन्तिम चरणमा पुगेको छ
पनौती नगरपालिकामा ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम 
पनौती नगरपालिकामा ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम  पनौती स्वास्थ्य चौकी, बल्थली स्वास्थ्य चौकी र मल्पी स्वास्थ्य चौकीले संयुक्तरूपमा मङ्गलबारदेखि यो कार्यक्रम सुरु गरेका हुन्
पनौतीः इतिहास, वर्तमान र भविष्य
पनौतीः इतिहास, वर्तमान र भविष्य पनौतीलाई नजिकबाट बुझ्ने, यहाँका सम्पदा र संस्कृति तथा रहनसहनलाई बुझ्ने– कि यहाँका स्थानीय हुन् कि स्थानीय सरकार । पनौतीलाई बुझ्न स्थानीय सरकार र स्थानीयवासीका कुरा सुन्नैपर्छ, मनन गर्नैपर्छ
भारतले विश्वकप गुमाउँदा यसरी चर्चित भयो काभ्रेको पनौती 
भारतले विश्वकप गुमाउँदा यसरी चर्चित भयो काभ्रेको पनौती  नेपालका युवाले तास खेल्दा मात्र पनौती शव्दको प्रयोग गर्ने गरेका छन् । जव दाउ पर्दैन, खेलाडीले पैसा हार्दै जान्छ तब उसको मुखबाट अक्सर निस्कन्छ– हैट ! पनौती लाग्यो आज
३ वर्ष अघिको प्रतिफल पाउन थाले पनौतीका किसान, अनुदानका पाडाले दिन थाले आम्दानी 
३ वर्ष अघिको प्रतिफल पाउन थाले पनौतीका किसान, अनुदानका पाडाले दिन थाले आम्दानी  नगरपालिकाले विपन्न नागरिकलाई सम्पन्न बनाउने अभियान स्वरुप लगातार ३ बर्षसम्म भैसीका पाडा वितरण गरेको थियो
जनै बनाउन सिकाउँदै पनौती नगरपालिकाका सहकारी 
जनै बनाउन सिकाउँदै पनौती नगरपालिकाका सहकारी  विदेशी मुलुकबाट करोडौँ रुपैयाँको जनै आयात हुने र ती जनै विधिपूर्वक समेत नहुने हुँदा सहकारीले सुरु गरेको तालिममा २२ जना सहभागी छन्
२ हजार टनेलका लोभलाग्दो कथा 
२ हजार टनेलका लोभलाग्दो कथा  पनौती नगरपालिका–८ लामाडोलबाट नेसिला फाँटतर्फ हेर्दा आँखा देखिने जति ठाउँमा टनेल खेती छ । अधिकाशंले गोलभेडा रोपेपनि केहीले ताजा तरकारी पनि लगाउँछन् । मौसम अनुसारको नगदे बाली लगाइन्छ
Weather Update