Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय सरकार संचालन ऐनमा स्थानीय तहका कर्मचारीको २ बुँदे सुझाव, के हुन् ती ?
स्थानीय सरकार संचालन ऐनमा स्थानीय तहका कर्मचारीको २ बुँदे सुझाव, के हुन् ती ? संजालको अर्काे चासोको विषय प्रतिस्पर्धा सम्बन्धी व्यवस्थामा छ । ऐन संशोधन गर्दा स्थानीय तहमा कार्यरत अस्थायी, करार सेवामा कार्यरत कर्मचारीलाई उमेर हद नलाग्ने गरी फेरि एक पटक लोकसेवा आयोगको परीक्षामा सहभागी हुन पाउने व्यवस्था मिलाउन भनिएको छ ।
स्थानीय तहका रोजगार संयोजकको जागिर सधैँ धरापमा 
स्थानीय तहका रोजगार संयोजकको जागिर सधैँ धरापमा  देशभरका बेरोजगारहरुलाई रोजगारी दिन स्थानीय तहहरुमा राखिएका रोजगार संयोजकहरुको जागिर सधै नै धरापमा देखिएको छ
एमाले निकट स्थानीय तह कर्मचारी संघ अध्यक्षमा शर्मा 
एमाले निकट स्थानीय तह कर्मचारी संघ अध्यक्षमा शर्मा  एमाले निकट स्थानीय तह कर्मचारी संघको अध्यक्षमा नारायण प्रसाद शर्मा निर्वाचित भएका छन्
स्थानीय तहका कर्मचारीलाई मुख्यमन्त्रीको कार्यालयले सरुवा गर्नुपर्ने १० कर्मचारी संगठनको माग
स्थानीय तहका कर्मचारीलाई मुख्यमन्त्रीको कार्यालयले सरुवा गर्नुपर्ने १० कर्मचारी संगठनको माग सुदुरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, संचालन र सेवाको सन्दर्भमा व्यवस्था गर्न बनेको विधेयकका प्रावधान सच्याउन माग गर्दै सुदूरपश्चिमका १० वटा कर्मचारी संगठनले आज मुख्यमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका छन्
स्थानीय तहका कर्मचारीको सुदूरपश्चिम र कर्णाली भेला किन गरियो ?
स्थानीय तहका कर्मचारीको सुदूरपश्चिम र कर्णाली भेला किन गरियो ? स्थानीय तह कर्मचारी केन्द्रीय समितिले देशभरि नै किन भेलाहरु गर्दैछ, यसको औचित्य के हो ? भेलावाट के कस्ता निर्णयहरु भए र अबको बाटो के भन्ने सन्दर्भमा कतिपय राष्ट्रसेवक मित्रहरूमा अन्यौलता पनि हुन सक्छ सो सम्वन्धमा केही प्रष्ट पार्ने जमर्को गरेको छु ।
Weather Update