कोशी र गण्डकीका पहाडमा सामान्य पानी, हिमालमा उच्च हिमपातको सम्भावना
आइतबार, मंसिर ९, २०८१
मौसम विभाग भन्छः तराईमा हुस्सु लाग्छ तर कतै भिजाउने पानी पर्दैन
बुधबार, मंसिर ५, २०८१
राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ
यी स्थानमा आज पानी पर्ने सम्भावना
आइतबार, मंसिर २, २०८१
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ
कतै पानी नपरी बित्ने भो आजको दिन
शुक्रबार, कात्तिक ३०, २०८१
जल तथा मौसम विज्ञान विभागले हाल देशभर पश्चिमी तथा पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ
पहाडका केही स्थानबाहेक देशभरको मौसम सफा
बुधबार, कात्तिक २८, २०८१
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ
मौसम पूर्वानुमान : यी हुन आज पानी पर्न सक्ने ४ वटा प्रदेश
शुक्रबार, कात्तिक २३, २०८१
देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना छ
कोसी, मधेश र बागमतीमा पानी पर्ने सम्भावना
बुधबार, असोज २३, २०८१
जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत मधेस र बागमती प्रदेशका पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ
नेपाली आकाशमा २ थरी वायुको प्रभाव, यी क्षेत्रमा पर्दैछ पानी
मंगलबार, असोज २२, २०८१
देशको पूर्वी र मध्य भागमा भने भारतको बिहार तथा आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ
आज यी क्षेत्रमा पर्दैछ पानी
आइतबार, असोज २०, २०८१
देशभर अहिले पनि मनसुनी वायुको प्रभाव कायम रहेका कारण कतिपय स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले बताएको छ
यस्तो छ २४ घन्टाको मौसमी अवस्था
मंगलबार, असोज १५, २०८१
जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि देशका केही भू–भागमा वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना छ
३ दिन लगातार पानी, ५६ जिल्लाका यी क्षेत्रमा अपनाउनु पर्नेछ उच्च सतर्कता
शुक्रबार, असोज ११, २०८१
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ
आज र भोलि पानी पर्ने, तर कहाँ कहाँ ?
मंगलबार, असोज ८, २०८१
बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ
कर्णालीमा पानी पर्दा अन्य प्रदेशको कस्तो रहला मौसम ?
आइतबार, असोज ६, २०८१
जल तथा मौसम विज्ञान विभागले आज पनि देशभर मनसुनी वायुको प्रभावका कारण केही स्थाना पानी पर्ने सम्भावना छ भनेको छ