Odapalika - The Fourth Estate - चौथो अंग
नक्कली सर्टिफिकेट बुझाएर जागिर खाने रामधुनी नगरपालिकाका इन्जिनियरविरुद्ध मुद्दा दर्ता 
नक्कली सर्टिफिकेट बुझाएर जागिर खाने रामधुनी नगरपालिकाका इन्जिनियरविरुद्ध मुद्दा दर्ता  सुनसरीको रामधुनी नगरपालिकाका इन्जिनियर पदमा कार्यरत देवेन्द्र नारायण चौधरीविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बुझाएर जागिर खाएको भन्दै मुद्दा परेको छ । 
२ लाख भ्रष्टाचार गरेको भन्दै अख्तियारले प्रमुख प्रशासकीय अधिकृत विरूद्ध हाल्यो मुद्दा
२ लाख भ्रष्टाचार गरेको भन्दै अख्तियारले प्रमुख प्रशासकीय अधिकृत विरूद्ध हाल्यो मुद्दा रामुधनी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ‌ओमकार प्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिका प्रसाद दाहाल, इन्जिनियर देबेन्द्र नारायण चौधरी र सवइन्जिनियर हर्षलाल चौधरीले गर्नुपर्ने काम नगरेको र गलत विवरण दिएको अख्तियारको भनाइ छ ।
Weather Update