सामाजिक सुरक्षा कोषले गर्यो आठ अर्ब भुक्तानी, सबैभन्दा बढी वृद्धावस्थामा
शुक्रबार, चैत २३, २०८०
सामाजिक सुरक्षा कोषसँग सर्लाही, धनुषा र महोत्तरीका ४७ पालिकाले गरे समझदारी
आइतबार, माघ २१, २०८०
कोषका निर्देशक उत्तम नेपालले तीन जिल्लामा ५३ स्थानीय तहमध्ये ४७ वटाले समझदारीमा हस्ताक्षर गरेको बताए
श्रमिकका परिवारलाई पनि स्वास्थ्य सुविधा दिने सामाजिक सुरक्षा कोषको तयारी
शुक्रबार, माघ १९, २०८०
योगदानमा आधारित सामाजिक सुरक्षा कोषबाट प्राप्त हुने सुविधाको दायरा थप फराकिलो हुने भएको छ
सबैभन्दा धेरै सेवा प्रदान गर्ने १० अस्पताल सम्मानीत
सोमबार, मंसिर ११, २०८०
कोष स्थापनाको छैटौं वर्षको अवसरमा आयोजित कार्यक्रममा ५ प्रदेशका १० अस्पताललाई सम्मान गरेको हो
समाजवादउन्मुख संविधान कार्यान्वयनको महत्वपूर्ण आयाम सामाजिक न्याय होः प्रधानमन्त्री
सोमबार, मंसिर ११, २०८०
सामाजिक न्याय कार्यान्वयनको महत्वपूर्ण आधार सामाजिक सुरक्षा कार्यक्रम हो तसर्थ, यो कार्यक्रम समाजवादी राज्य स्थापनाको आकांक्षा राख्ने सम्पूर्ण जनसमुदायका निम्ति गौरवको विषयसमेत हो’, उनले भने