Odapalika - The Fourth Estate - चौथो अंग
आधुनिक प्रविधिबाट गाउँमै घाँस र दाना उत्पादन गर्छन् तिला गाउँपालिकाका महिला 
आधुनिक प्रविधिबाट गाउँमै घाँस र दाना उत्पादन गर्छन् तिला गाउँपालिकाका महिला  जुम्लाको तिला गाउँपालिकाका महिला समुहको सक्रियतामा गाउँमै प्रविधयिुक्त घाँस र दान उत्पादन सुरु भएको छ
तिला गाउँपालिकाका स्वास्थ्य संस्थामा औषधिको चरम अभाव 
तिला गाउँपालिकाका स्वास्थ्य संस्थामा औषधिको चरम अभाव  नेपाल सरकारले तोकेका प्रायः जसो सबै प्रकारका औषधि स्वास्थ्य चौकीमा अभाव हुन थालेको छ । औषधि अभावबारे स्वास्थ्य संयोजकलाई समेत जानकारी गराएको रारालिही स्वास्थ्य चौकीका इन्चार्ज रावतले बताए
घर बनाउँदा नक्सा पास अनिवार्य गर्दै तिला गाउँपालिका, यी कागजात अनिवार्य
घर बनाउँदा नक्सा पास अनिवार्य गर्दै तिला गाउँपालिका, यी कागजात अनिवार्य स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७ बमोजिम पालिका क्षेत्रभित्र नक्सा पास गरेरमात्र निजी तथा सार्वजनिक भवन बनाउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ
Weather Update