मनसुनी वायु अझै सक्रिय, यी प्रदेशमा पर्दैछ पानी
आइतबार, भदौ २३, २०८१

मौसम पूर्वानुमान : यी क्षेत्रमा आज पनि पर्दैछ पानी
बिहीबार, भदौ २०, २०८१
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ

आज यी प्रदेशमा छ वर्षाको सम्भावना
बुधबार, भदौ १९, २०८१
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ

मनसुनी वायुको प्रभाव अझै केही दिन, ५ प्रदेशमा पानी
मंगलबार, भदौ १८, २०८१
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।
-1724242839.jpeg)
के आज पनि पर्दैछ पानी ?
बुधबार, भदौ १२, २०८१
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ

बागमतीसहित ३ प्रदेशमा मुसलधारे वर्षाको सम्भावना
मंगलबार, भदौ ११, २०८१
प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ
-1724242604.jpeg)
मनसुनी वायुको प्रभावः ३ वटा प्रदेशमा भारी वर्षाको सम्भावना
सोमबार, भदौ १०, २०८१
मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित छ
-1724242842.jpeg)
चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना
शुक्रबार, भदौ ७, २०८१
कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा
-1724242604.jpeg)
काठमाडौँ उपत्यकासहित यी क्षेत्रमा हुनेछ मुसलधारे वर्षा
बिहीबार, भदौ ६, २०८१
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।

आज दिनभर पानी, कहाँ कस्तो छ अवस्था ?
मंगलबार, भदौ ४, २०८१
जल तथा मौसम विज्ञान विभागले आज दिनभर पानी पर्ने भन्दै सतर्क रहन अपील गरेको छ ।

मौसम विभाग भन्छः आज देशभर पानी पर्छ
सोमबार, भदौ ३, २०८१
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैकाट देशभर सामानय देखि भारीसम्म वर्षा भइरहेको छ

आज दिनभर पानी, राति झन ठूलो पर्ने
बिहीबार, साउन ३१, २०८१
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले आज पनि देशभरजसो पानी पर्ने सम्भावना छ भनेको छ

आज देशभर पानी पर्नसक्ने मौसम विभागको अनुमान
बुधबार, साउन ३०, २०८१
जल तथा मौसम विज्ञान विभागले देशभर बिहानैदेखि पानी परिरहेकाले सतर्क बस्न भनेको छ