Odapalika - The Fourth Estate - चौथो अंग
अछाम र दैलेखसहित देशका विभिन्न स्थानमा वर्षा जारी 
अछाम र दैलेखसहित देशका विभिन्न स्थानमा वर्षा जारी  हिजोबाट मनसुन सक्रिय हुँदा देशभर आएको वाढी र पहिरोमा परेर २४ जनाले ज्यान गुमाइसकेका छन्
देशभर पुग्यो मनसुनको प्रभाव, कोशीमा भारी वर्षा 
देशभर पुग्यो मनसुनको प्रभाव, कोशीमा भारी वर्षा  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सातवटै प्रदेशमा मनसुन फैलिएको बताएको छ
भारी वर्षा हुनसक्छ कोशी र गण्डकीमा, कर्णाली र सूदुरपश्चिमको पालो भोलिदेखि 
भारी वर्षा हुनसक्छ कोशी र गण्डकीमा, कर्णाली र सूदुरपश्चिमको पालो भोलिदेखि  शका ५ वटा प्रदेशमा मनसुन प्रणाली सक्रिय भएका कारण आजपनि यी स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ
५ वटा प्रदेशमा पानी परिरहँदा कर्णाली र सुदूपश्चिममा किन भित्रिएन मौसम ? 
५ वटा प्रदेशमा पानी परिरहँदा कर्णाली र सुदूपश्चिममा किन भित्रिएन मौसम ?  आज कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने
५ प्रदेशमा फैलियो मनसुन, कोशी र गण्डकीमा भारी वर्षा 
५ प्रदेशमा फैलियो मनसुन, कोशी र गण्डकीमा भारी वर्षा  देशभर मौसम फैलिएपछि आज बिहानैदेखि अधिकांश स्थानमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
पूर्वी क्षेत्रमा बाढीको चेतावनी, आज कहाँ कहाँ पर्दैछ पानी ?
पूर्वी क्षेत्रमा बाढीको चेतावनी, आज कहाँ कहाँ पर्दैछ पानी ? जल तथा माैसम विज्ञान विभागले बिहीबार कतिपय जिल्लामा बाढीको गम्भीर खतरा छ भन्दै सतर्क रहन चेतावनी दिएको छ
कोशी, मधेश, बागमती र गण्डकीमा वर्षा, अन्यत्र यस्तो छ मौसम 
कोशी, मधेश, बागमती र गण्डकीमा वर्षा, अन्यत्र यस्तो छ मौसम  बुधबार राति कोशी, मधेश, बागमती र गण्डकीमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान
४ वटा प्रदेशमा २४ घन्टा नै वर्षाको सम्भावना, ३ प्रदेशमा गर्मी कायमै
४ वटा प्रदेशमा २४ घन्टा नै वर्षाको सम्भावना, ३ प्रदेशमा गर्मी कायमै जल तथा मौसम विज्ञान विभागले असारयता दैनिकजसो देशका धेरै भागको तापक्रम घट्नुका साथै पानी पर्ने क्रमसमेत सुरु जनाएको छ
उपत्यकामा छिटपुट वर्षा हुँदा कोशीसहित अन्य क्षेत्रमा यस्तो छ अवस्था 
उपत्यकामा छिटपुट वर्षा हुँदा कोशीसहित अन्य क्षेत्रमा यस्तो छ अवस्था  जल तथा मौसम विज्ञान विभागले देशको पुर्वी भागमा मौसम सक्रिय रहेका कारण कोशीमा पानी पर्ने सम्भावना छ भनेको छ
कोशीमा वर्षा तर देशभर गर्मी नघट्ने 
कोशीमा वर्षा तर देशभर गर्मी नघट्ने  दिउँसो कोसी, मधेस र वाग्मती प्रदेश गायत गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ
कोशीमा बिहानैबाट वर्षा, तराईमा ३ दिन तातो हावाको चेतावनी 
कोशीमा बिहानैबाट वर्षा, तराईमा ३ दिन तातो हावाको चेतावनी  कोशीसहित, मधेस र बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली
कोशीसहित यी ३ प्रदेशमा पानी पर्ने, अन्यत्रको गर्मी जस्ताको तस्तै 
कोशीसहित यी ३ प्रदेशमा पानी पर्ने, अन्यत्रको गर्मी जस्ताको तस्तै  मनसुनी प्रणालीको प्रभावका कारण कोशी प्रदेशका कतिपय स्थानमा आज बिहानैबाट पानी परिरहेको छ
Weather Update