Odapalika - The Fourth Estate - चौथो अंग
बेलायती पाउण्डको भाउ इतिहासकै उच्च, डलर स्थिर  
बेलायती पाउण्डको भाउ इतिहासकै उच्च, डलर स्थिर   आज बेलायती पाउण्ड हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७७ पैसा र बिक्री दर १६८ रुपैयाँ ५३ पैसा पुगेको छ
डलरको भाउ वढ्यो, अन्य देशका मुद्राको यस्तो छ मूल्य 
डलरको भाउ वढ्यो, अन्य देशका मुद्राको यस्तो छ मूल्य  नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । हिजोको तुलनामा आज डलरको भाउ ३४ पैसाले बढेको छ
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर 
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर  युरो एकको खरिद दर १४३ रुपैयाँ १२ पैसा र बिक्री दर १४४ रुपैयाँ ५६ पैसा छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ९६ पैसा र बिक्री दर १६८ रुपैयाँ ६४ पैसा छ
थाहा पाउनुस् डलर, युरो र पाउण्डको भाउ 
थाहा पाउनुस् डलर, युरो र पाउण्डको भाउ  युरो एकको खरिद दर १४४ रुपैयाँ ०२ पैसा र बिक्री दर १४५ रुपैयाँ ४८ पैसा छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०६ पैसा र बिक्री दर १६९ रुपैयाँ ७५ पैसा छ
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर 
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर  आज युरो एकको खरिद दर १४५ रुपैयाँ ७० पैसा र बिक्री दर १४६ रुपैयाँ ३७ पैसा छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ६१ पैसा र बिक्री दर १७० रुपैयाँ ३९ पैसा छ
कतिमा कारोवार हुँदै छ आज विदेशी मुद्रा ?
कतिमा कारोवार हुँदै छ आज विदेशी मुद्रा ? ष्ट्र बैंकले आज बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७९ पैसा र बिक्री दर १६८ रुपैयाँ ५६पैसा निर्धारण गरेको छ । यस्तै, अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७० पैसा र बिक्री दर १३१ रुपैयाँ ३० पैसा छ
आज  अमेरिकी डलर भन्दा पाउण्ड ३८ रुपैयाँ महंगो, यस्तो छ  दर 
आज अमेरिकी डलर भन्दा पाउण्ड ३८ रुपैयाँ महंगो, यस्तो छ दर  राष्ट्र बैंकका अनुसार आज बेलायती पाउण्ड १ को खरिद दर १६८ रुपैयाँ ३ पैसा र बिक्री दर १६८ रुपैयाँ ८० पैसा निर्धारण गरेको छ
युरो र पाउण्डको भाउ घट्यो
युरो र पाउण्डको भाउ घट्यो राष्ट्र बैंकका अनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०३ पैसा र बिक्री दर १६८ रुपैयाँ ८० पैसा निर्धारण गरेको छ । हिजोको तुलनामा आज पाउण्को भाउ घटेकाे हाे
Weather Update