Odapalika - The Fourth Estate - चौथो अंग
आजबाट लगानी सम्मेलन, १५१ परियोजना तयार
आजबाट लगानी सम्मेलन, १५१ परियोजना तयार उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आजबाट लगानी सम्मेलन सुरु हुँदैछ
प्रधानमन्त्री प्रचण्डले भनेः लगानी भित्राउन कानुन संशोधनलाई प्राथमिकतामा राखेका छौँ
प्रधानमन्त्री प्रचण्डले भनेः लगानी भित्राउन कानुन संशोधनलाई प्राथमिकतामा राखेका छौँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिवद्धताअनुरूप लगानी भित्राउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताएका छन्
सर्‍यो लगानी सम्मेलनको मिति, अब कहिले हुन्छ ?
सर्‍यो लगानी सम्मेलनको मिति, अब कहिले हुन्छ ? सम्मेलनको संशोधित मिति तोक्न लागिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत तथा लगानी सम्मेलन निर्देशक समितिका सदश्य सचिव सुशील भट्टले जानकारी दिए
संघीय सरकारले स्थानीय तहसँग माग्यो लगानीयोग्य योजना 
संघीय सरकारले स्थानीय तहसँग माग्यो लगानीयोग्य योजना  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश सरकार र देशभरका स्थानीय तहसँग लगानीयोग्य परियोजना छनौट गरी प्रस्ताव पेश गर्न अनुरोध गरेको छ
नेपालमा लगानी किन गर्ने भन्ने प्रश्नको जवाफ हामीसँग छः अर्थमन्त्री डा. महत
नेपालमा लगानी किन गर्ने भन्ने प्रश्नको जवाफ हामीसँग छः अर्थमन्त्री डा. महत आगामी वैशाख ९ र १० गते काठमाडौँमा आयोजना हुने तेस्रो लगानी सम्मेलनबारे सोमबार अर्थमन्त्रालयमा विकास साझेदारसँगको छलफलपछि मन्त्री डा. महतले यस्तो बताएका हुन् ।
लगानी सम्मेलनमा के लिएर जाँदैछ नेपाल ?
लगानी सम्मेलनमा के लिएर जाँदैछ नेपाल ? अबको पाँच महिनामा सम्मेलन गर्ने सोच सरकारले बनाइरहँदा त्यसको पूर्वतयारीका काम कति चुस्त हुन्छन् र सोचेअनुरुप उपलब्धि हासिल होला ? भन्नेमा चासो र आशङ्का देखिएको छ
Weather Update