Odapalika - The Fourth Estate - चौथो अंग
अर्जुनधारासँग बुद्धशान्ति गाउँपालिका स्तव्ध 
अर्जुनधारासँग बुद्धशान्ति गाउँपालिका स्तव्ध  खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगिताको फाइनल खेलमा बुद्धशान्ति गाउँपालिकालाई हराउँदै अर्जुनधाराले उपाधि उचालेको हो
अन्तरपालिका फुटबलः अर्जुनधारा विजयी
अन्तरपालिका फुटबलः अर्जुनधारा विजयी झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत लिग चरणको अन्तिम खेलमा अर्जुनधारा नगरपालिका विजयी
अन्तर पालिका फुटबलः समूह विजेता बन्दै मेचीनगर नकआउट चरणमा
अन्तर पालिका फुटबलः समूह विजेता बन्दै मेचीनगर नकआउट चरणमा प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत मेचीनगर नगरपालिका समूह विजेता बन्दै नकआउट चरणमा
अन्तर पालिका फुटबलः गौरादह र शिवसताक्षी विजयी
अन्तर पालिका फुटबलः गौरादह र शिवसताक्षी विजयी झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा गौरादह र शिवसताक्षी नगरपालिका विजयी भएका छन्
Weather Update