Odapalika - The Fourth Estate - चौथो अंग
ललितपुर महानगरले गर्‍याे संस्कृतिविद् जोशी र साहित्यकार कायस्थलाई सम्मान 
ललितपुर महानगरले गर्‍याे संस्कृतिविद् जोशी र साहित्यकार कायस्थलाई सम्मान  ललितपुर महानगरपालिकाले संस्कृति शिरोमणि हरिराम जोशी र संस्कृतिविद्, अन्वेषक एवम् वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थलाई सम्मान गरेको छ ।  
लुटेरा पक्राउ गर्ने प्रहरीलाई गाउँपालिकाको सम्मान
लुटेरा पक्राउ गर्ने प्रहरीलाई गाउँपालिकाको सम्मान मुगूम कार्मारोङ्ग गाउँपालिकाले डोल्फु गाँउका २४ घर र एक सार्वजनिक गुम्वासहित यार्सा लुट्ने समूहलाई अनुसन्धानमा खटिएर चोर पक्राउ गर्न सफल भएको भन्दै अनुसन्धान गर्ने प्रहरीलाई सम्मान गरेको छ ।
चुरे संरक्षण सरोकार पत्रकार समाजद्धारा वडापालिकाकर्मी बस्नेत सम्मानित 
चुरे संरक्षण सरोकार पत्रकार समाजद्धारा वडापालिकाकर्मी बस्नेत सम्मानित  चुरे नदी प्रणाली संरक्षण सरोकार पत्रकार समाजलले वडापालिकाकर्मी बिशाल बस्नेतलाई सम्मान गरेको छ
Weather Update