Odapalika - The Fourth Estate - चौथो अंग
वडाभरिका ५ वर्षदेखि १८ वर्षसम्मका सबै छोरीलाईलाई मासिक भत्ता दिइरहेका वडाध्यक्ष शाह
वडाभरिका ५ वर्षदेखि १८ वर्षसम्मका सबै छोरीलाईलाई मासिक भत्ता दिइरहेका वडाध्यक्ष शाह वडाध्यक्ष शाहका अनुसार सो वडाभरीमा ५ देखि १८ वर्षसम्मका २०० जना बालिका तथा किशोरीहरु छन् । यी सबै बालिका तथा किशोरीलाई मासिक ३ सयको दरले रकम प्रदान गर्न मासिक ६० हजार रुपैयाँ आवश्यक पर्छ ।
वडाका सबै विद्यालयलाई वडाध्यक्षको पत्रः शिक्षकलाई कम्तिमा १३५०० तलब दिनु
वडाका सबै विद्यालयलाई वडाध्यक्षको पत्रः शिक्षकलाई कम्तिमा १३५०० तलब दिनु विद्यालयहरुले कानुन विपरित शिक्षकलाई कम तलब दिएको गुनासो प्राप्त भएपछि नियम अनुसार तलब दिन वडाध्यक्षले वडाका सबै विद्यालयहरुलाई पत्र पठाएका हुन् ।
घोराही उपमहानगरका २ वडाध्यक्षको जुँगाको लडाईं, ८ नम्बरले ९ नम्बरको वडाभवन खाली गराउने
घोराही उपमहानगरका २ वडाध्यक्षको जुँगाको लडाईं, ८ नम्बरले ९ नम्बरको वडाभवन खाली गराउने वडा नम्बर ८ को मान्छे ८ नम्बर वडामा नै जाने नि, किन ९ नम्बर वडामा आएको भनेर झगडा गरे । म ९ नम्बरको पुरानो वासिन्दा पनि, त्यसमा पनि एउटा वडाको वडाध्यक्ष अर्काे वडामा जानै नपाउने भन्ने हुन्छ त ?
Weather Update