Odapalika - The Fourth Estate - चौथो अंग
महानगरले नै टेर्दैनन् संघीय संयन्त्रलाई, मन्त्रालयका कर्मचारी बजेट माग्दैमा हैरान 
महानगरले नै टेर्दैनन् संघीय संयन्त्रलाई, मन्त्रालयका कर्मचारी बजेट माग्दैमा हैरान  देशभरका स्थानीय तहको बजेटको रेकर्ड राख्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भने अहिलेसम्म महानगरपालिकाले बजेट नल्याएको रेकर्ड राखेर बसेको छ
भवन विवादमा अल्झिएको रोहिणीले बल्ल ल्यायो बजेट, गोदावरीको अझै अन्योल 
भवन विवादमा अल्झिएको रोहिणीले बल्ल ल्यायो बजेट, गोदावरीको अझै अन्योल  सार १० भित्र बजेट ल्याएर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था पारिपालनामा यसपटक पनि धेरै स्थानीय तह चुकेका छन् ।
तातोपानीको बजेट खर्च उत्साहजनक, एक वर्षमै ७० योजना सम्पन्न 
तातोपानीको बजेट खर्च उत्साहजनक, एक वर्षमै ७० योजना सम्पन्न  जुम्लाको तातोपानी गाउँपालिकाले गत आर्थिक वर्ष २०८०/०८१ मा कूल बजेटको ८१ प्रतिशत खर्च गरेको जानकारी दिएको छ
३६ गाउँपालिकाले अझै स्वीकृत गर्न सकेनन् बजेट, सबैभन्दा बढी मधेशका 
३६ गाउँपालिकाले अझै स्वीकृत गर्न सकेनन् बजेट, सबैभन्दा बढी मधेशका  तर देशभरका २६ गाउँपालिकाले अझैबजेट पारित गर्न नसकेको गाउँपालिका राष्ट्रिय महासंघले जनाएको छ ।
३ अर्बको बजेट ल्याउदै जनकपुरधाम उपमहानगरले भन्योः जानकी मन्दिर अब विश्व सम्पदा सूचीमा 
३ अर्बको बजेट ल्याउदै जनकपुरधाम उपमहानगरले भन्योः जानकी मन्दिर अब विश्व सम्पदा सूचीमा  जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८/८२ का लागि ३ अर्ब ३ करोड ३२ लाख ४० हजार रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ
गौशालामा रमिताः मेयर बजेट ल्याउने, उपमेयर मुद्दा हाल्ने, अदालत रोक्ने 
गौशालामा रमिताः मेयर बजेट ल्याउने, उपमेयर मुद्दा हाल्ने, अदालत रोक्ने  महोत्तरीको गौशाला नगरपालिकाले प्रक्रिया विपरित आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गरेको भन्दै उच्च अदालत जनकपुरले कार्यान्वयनमा रोक लगाइदिएको छ
मन्त्रालयको रेकर्डमा अझै आएन ४६ प्रतिशत स्थानीय तहको बजेट 
मन्त्रालयको रेकर्डमा अझै आएन ४६ प्रतिशत स्थानीय तहको बजेट  मन्त्रालयको आधिकारिक वेबसाइटमा अझै ४५.९५ प्रतिशत स्थानीय तहले बजेट नल्याएको प्रविष्ट गरिएको छ
२४सै घन्टा विकास र श्रमका कुरा गर्ने हर्क साम्पाङले किन ल्याएनन् बजेट ? यस्ता छन् उपमेयरका कुरा 
२४सै घन्टा विकास र श्रमका कुरा गर्ने हर्क साम्पाङले किन ल्याएनन् बजेट ? यस्ता छन् उपमेयरका कुरा  बजेट ल्याउने विषयमा न मेयरकाे एउटा धारणा आएको छ न उपमहानगरपालिकाको वेबसाइटमा बजेट कहिले आउँछ, नगरसभा कहिले बस्छ? लगायतका कुनै जानकारी नै छ
फतुवा विजयपुर नगरपालिकाः अदालतले रोक्यो आर्थिक कारोवार, यसपटक पनि बजेट अन्योलमा 
फतुवा विजयपुर नगरपालिकाः अदालतले रोक्यो आर्थिक कारोवार, यसपटक पनि बजेट अन्योलमा  कार्यपालिकाका बहुमत सदस्यले उच्च अदालत वीरजंगमा दायर गरेको रिटमा अदालतले १७ गतेसम्म चेक काट्नेलगायतका आर्थिक कृयाकलापमा रोक लगाउँदै छलफलका लागि झिकाएको छ
४६ प्रतिशत स्थानीय तहले पारित गरे बजेट, कुन प्रदेशका कति ? 
४६ प्रतिशत स्थानीय तहले पारित गरे बजेट, कुन प्रदेशका कति ?  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ४६ प्रतिशत स्थानीय तहले आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित गरिसकेको जनाएको छ
गठबन्धन, ढुंगा–गिटीदेखि भान्जा–भतिजीसम्मको विवादले सिद्धलेकको बजेट अनिश्चित
गठबन्धन, ढुंगा–गिटीदेखि भान्जा–भतिजीसम्मको विवादले सिद्धलेकको बजेट अनिश्चित गाउँ कार्यपालिकाको जेठ ३१ गते बसेको बैठकले गाउँसभा गर्न अनुमति दिएको अध्यक्षको दाबी गरेपनि कार्यपालिकाका सदस्यहरु सो बैठकमा गणपुरक संख्या नपुगेको दाबी गर्छन्
Weather Update