Odapalika - The Fourth Estate - चौथो अंग
पालिकाका बजेटः बसाइँ आउनेलाई दुहुनो गाई, तेस्रो सन्तान जन्माउनेलाई बैँक खातामा पैसा !
पालिकाका बजेटः बसाइँ आउनेलाई दुहुनो गाई, तेस्रो सन्तान जन्माउनेलाई बैँक खातामा पैसा ! पालिकाकाे बजेटमा तेस्रो सन्तान जन्माउने दम्पत्तिको नाबालकको बैँक खाता खोलेर खातामा १० हजार रुपैयाँ प्रोत्साहन रकम जम्मा गर्ने घोषणा छ
४७ स्थानीय तहको बजेट अन्योलमा, कोही हाकिम खोज्दै काठमाडौँमा, कतै कुर्सी हानेर भाँडभैलो 
४७ स्थानीय तहको बजेट अन्योलमा, कोही हाकिम खोज्दै काठमाडौँमा, कतै कुर्सी हानेर भाँडभैलो  कानुनले स्थानीय तहले १० असारभित्र बजेट ल्याउनुपर्ने व्यवस्था गरेपनि ३ उपमहानगरपालिका १४ नगरपालिका र ३० वटा गाउँपालिकाले बजेट ल्याउन नसकेको पाइएको छ
वीरेन्द्रनगरको बजेट साढे ३ अर्ब, वडा गौरवका आयोजनाका लागि ८ करोड 
वीरेन्द्रनगरको बजेट साढे ३ अर्ब, वडा गौरवका आयोजनाका लागि ८ करोड  वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३ अर्ब ५० करोड १८ लाख ६८ हजार ९९९ रुपैयाँको बजेट ल्याएको छ
२०७ स्थानीय तहले पारित गरे बजेट, कुन प्रदेशका कति ? 
२०७ स्थानीय तहले पारित गरे बजेट, कुन प्रदेशका कति ?  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मन्त्रालयको प्रणालीमा २०७ वटा स्थानीय तहले बजेट पारित गरेर मन्त्रालयको प्रणालीमा प्रविष्ट
काठमाडौँ महानगरको बजेट २५ अर्ब, स्वर्णिम र गौरवका योजनाले पाए ५ अर्ब 
काठमाडौँ महानगरको बजेट २५ अर्ब, स्वर्णिम र गौरवका योजनाले पाए ५ अर्ब  काठमाडौँ  महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि २५ अर्ब ७० करोड रुपैयाँभन्दा वढीको बजेट ल्याएको छ
ललितपुर महानगरको बजेट सात अर्ब ४६ करोड, यस्ता छन् कर मिनाहादेखि छुटसम्मको स्कीम 
ललितपुर महानगरको बजेट सात अर्ब ४६ करोड, यस्ता छन् कर मिनाहादेखि छुटसम्मको स्कीम  ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि गत वर्षको तुलनामा बजेटको आकार बढाएर ल्याएको छ
बिराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ४९ करोड 
बिराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ४९ करोड  विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँको बजेट ल्याएको छ
बागमती गाउँपालिकामा रमिताः अध्यक्ष नीति पढ्ने, उपाध्यक्ष काटोपट्टी बाँधेर जुलुस लगाउने 
बागमती गाउँपालिकामा रमिताः अध्यक्ष नीति पढ्ने, उपाध्यक्ष काटोपट्टी बाँधेर जुलुस लगाउने  उपाध्यक्षसहितका जनप्रतिनिधिको बहिष्कारका बीच अध्यक्ष घलानले पेश गरेको नीति तथा कार्यक्रम पारित भएको छ भने बजेट भने अनिश्चित बनेको छ
बजेट पेश गर्न बसेको जीतपुर सिमरा उपमहानगरको बैठकमा कुर्सी हानाहान
बजेट पेश गर्न बसेको जीतपुर सिमरा उपमहानगरको बैठकमा कुर्सी हानाहान बजेट पेश गर्न बसेको नगरसभाको बैठकमा जनप्रतिनिधिबीच कुर्सी हानाहान भएपछि जीतपुर सिमरा उपमहानगरपालिकाको बजेट स्थगित भएको छ
बालेनमाथि खनिए एमाले निकट जनप्रतिनिधि, भनेः काँध थाप्न सक्दैनौँ 
बालेनमाथि खनिए एमाले निकट जनप्रतिनिधि, भनेः काँध थाप्न सक्दैनौँ  काठमाडौँ महानगरपालिकाका नगर सभा सदस्य नवराज पराजुलीले नगरप्रमुख बालेन शाहले एकटौली निर्णय गरेर अघि बढ्न खोजे आफूहरु चुप नबस्ने बताएका छन्
५० पालिकाको बजेट पारित, कुन प्रदेशका कतिवटा ? 
५० पालिकाको बजेट पारित, कुन प्रदेशका कतिवटा ?  संविधानले निर्दिष्ट गरेको अवधि अगावै ५० वटा स्थानीय तहले बजेट पारित गरिसकेका छन्
स्थानीय तहको बजेट आज, अधिकांशकाे प्राथमिकता कृषि र पूर्वाधार
स्थानीय तहको बजेट आज, अधिकांशकाे प्राथमिकता कृषि र पूर्वाधार देशभरका स्थानीय तहहरुले आज  आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट सार्वजनिक गर्दैछन् ।
Weather Update