Odapalika - The Fourth Estate - चौथो अंग
म्याग्दीका ४ पालिकाको बजेटः  गाँजा खेतीदेखि लोकल रक्सीको ब्राण्डिङसम्मले पाए पैसा 
म्याग्दीका ४ पालिकाको बजेटः  गाँजा खेतीदेखि लोकल रक्सीको ब्राण्डिङसम्मले पाए पैसा  म्याग्दीका ४ वटा स्थानीय तहले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पारित गरी बजेट ल्याएका छन्
काठेखोला गाउँपालिकाको नीतिः गोरुलाई पोस्ने, सिन्की बनाएर बेच्ने 
काठेखोला गाउँपालिकाको नीतिः गोरुलाई पोस्ने, सिन्की बनाएर बेच्ने  गाउँपालिका अध्यक्ष राजु थापाले गाउँसभामा पेश गरेको नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य र पूर्वाधार विकासमा जोड दिइएको छ
वीरगञ्ज महानगरको बजेट घट्यो, शिक्षादेखि सरसरफाइसम्म प्राथमिकतामा 
वीरगञ्ज महानगरको बजेट घट्यो, शिक्षादेखि सरसरफाइसम्म प्राथमिकतामा  वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब ८९ करोड ४८ लाख १७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ
स्थानीय सरकारले कसरी बनाउँछन् बजेट ? कसरी पार्ने तपाईंको योजना ?
स्थानीय सरकारले कसरी बनाउँछन् बजेट ? कसरी पार्ने तपाईंको योजना ? नागरिकका सानातिना तर अति आवश्यकका कार्य स्थानीय सरकारले ल्याउने बजेटले समेट्ने गर्छ । त्यसैले हामीले यो आलेखमा स्थानीय सरकारले कसरी बजेट ल्याउँछ र तपाईंको गाउँ टोलमा स्थानीय सरकारको बजेटमा समावेश हुने आयोजना कसरी पार्न सकिन्छ भन्ने विषयमा जानकारी दिने प्रयास गरेका छौँ ।
प्रमुख उपप्रमुखको टकरावको प्रभाव : ९ स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट
प्रमुख उपप्रमुखको टकरावको प्रभाव : ९ स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने बजेट ल्याउन नसक्नुमा प्रमुख÷उपप्रमुख वा वडाका अध्यक्ष र सदस्यहरुको विमति रहेको हुनसक्ने जनाएको छ
Weather Update