Odapalika - The Fourth Estate - चौथो अंग
आँबूखैरेनी गाउँपालिकामा २ वर्षदेखि ८९ वर्षसम्मकाको मोतिविन्दुको निःशुल्क अप्रेसन
आँबूखैरेनी गाउँपालिकामा २ वर्षदेखि ८९ वर्षसम्मकाको मोतिविन्दुको निःशुल्क अप्रेसन शिविर संचालन गर्नुअघि गाउँपालिकाले सबै वडामा गएर सम्भावित विरामीको लगत संकलन गरेको थियो । यसरी लगत संकलन गर्दा ९३२ जनाको मोतिविन्दुको समस्या हुन सक्ने देखिएको थियो ।
Weather Update