Odapalika - The Fourth Estate - चौथो अंग
विराटनगर महानगरले दियो अनुदानमा कृषि उपकरण 
विराटनगर महानगरले दियो अनुदानमा कृषि उपकरण  विराटनगर महानगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको छ
बिराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ४९ करोड 
बिराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ४९ करोड  विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँको बजेट ल्याएको छ
विराटनगर महानगरमा मेयर नागेशको टिमले शिक्षा र स्वास्थ्य क्षेत्रमा के–के गर्‍याे ?
विराटनगर महानगरमा मेयर नागेशको टिमले शिक्षा र स्वास्थ्य क्षेत्रमा के–के गर्‍याे ? विराटनगरलाई मोतियाबिन्दुमुक्त महानगर बनाउने अभियानअन्तर्गत आँखा जाँचका लागि विभिन्न ६ वटा वडाको स्वास्थ्य केन्द्रलाई साप्ताहिक आँखा जाँच क्लिनिक तोकिएको छ । 
विराटनगरका १९ वडामा १ अर्ब १५ करोडका पूर्वाधार, कुन वडामा के हुँदैछ काम ?
विराटनगरका १९ वडामा १ अर्ब १५ करोडका पूर्वाधार, कुन वडामा के हुँदैछ काम ? ‘सीमित स्रोत साधनको बाबजुद पनि हामीले विराटनगरको विकासलाई समानुपातिक रुपमा अगाडि बढाएका छौं,’ मेयर नागेश कोइरालाले भने ।
विराटनगरका कृषकलाई महानगरले निःशुल्क दियो घाँसको बिउ र औषधि 
विराटनगरका कृषकलाई महानगरले निःशुल्क दियो घाँसको बिउ र औषधि  विराटनगर महानगरपालिकाले पशुमा लाग्ने परजीवी रोग नियन्त्रणका लागि चाहिनेऔषधि निःशुल्क वितरण गरेको छ
मलामी बोक्न निःशुल्क बस सेवा, इन्धन महानगरले हाल्ने 
मलामी बोक्न निःशुल्क बस सेवा, इन्धन महानगरले हाल्ने  विराटनगर महानगरपालिकाले मलामी बोक्ने प्रयोजनाका लागि संचालित बसलाई निःशुल्क इन्धन उपलव्ध गराउने भएको छ
साढे ८ करोड उठाउन खोज्दा साढे १० करोड रुपैयाँ तिर्नुपर्ने वाध्यतामा फस्यो नेपाल विद्युत प्राधिकरण
साढे ८ करोड उठाउन खोज्दा साढे १० करोड रुपैयाँ तिर्नुपर्ने वाध्यतामा फस्यो नेपाल विद्युत प्राधिकरण प्राधिकरणले विराटनगर महानगर क्षेत्रका बनाएको भवनको नक्सापास नभएको भन्दै महानगरले सो भवनको नक्सा पास गराउन प्राधिकरणलाई पत्राचार गरेको छ ।
महानगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
महानगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने विराटनगर महानगरपालिकाको आयोजनामा आगामी माघ ३ गतेदेखि १६ औंं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ
बालबालिकालाई सुन्न थाल्यो विराटनगर महानगरपालिका 
बालबालिकालाई सुन्न थाल्यो विराटनगर महानगरपालिका  बालबालिकाका समस्या बुझेर समाधान गर्ने उद्देश्यले विराटनगर महानगरपालिका क्षेत्रभित्र सञ्चालित सामुदायिक र संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुसित अन्तरक्रिया गरिएको हो
बहुवर्षीय परियोजनाको अनुगमनमा विराटनगर महानगरका जनप्रतिनिधि 
बहुवर्षीय परियोजनाको अनुगमनमा विराटनगर महानगरका जनप्रतिनिधि  विराटनगर महानगरपालिकाले निर्माणलाई गति दिन विभिन्न योजना निर्माणका क्रममा अनुगमनलाई तीव्र पारेको छ
पञ्चवर्षीय याेजना बनाउने तयारीमा विराटनगर महानगरपालिका  
पञ्चवर्षीय याेजना बनाउने तयारीमा विराटनगर महानगरपालिका   विराटनगरको विकासका लागि महानगरले दीर्घकालीन योजना बनाएर काम गर्ने लक्ष्यका साथ पञ्चवर्षीय आवधिक योजनाका विषयमा छलफल गरिएको मेयर नागेश कोइरालाले बताए
Weather Update