Odapalika - The Fourth Estate - चौथो अंग
दूरसञ्चार प्राधिकरणले भन्यो : एनसेलको सेयर बिक्री सम्बन्धी तत्काल जानकारी नगरे लाइसेन्स खारेज गछौँ
दूरसञ्चार प्राधिकरणले भन्यो : एनसेलको सेयर बिक्री सम्बन्धी तत्काल जानकारी नगरे लाइसेन्स खारेज गछौँ सेयर बिक्री सम्बन्धी यथार्थ जानकारी गराउन पटक पटक निर्देशन दिएपछि वेवास्था गरेपछि प्राधिकरणले लाइसेन्स नै खारेज गर्ने धम्की दिएको हो
प्रधानमन्त्रीले नै भने : एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया सहज र स्वाभाविक छैन
प्रधानमन्त्रीले नै भने : एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया सहज र स्वाभाविक छैन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेल शेयर बिक्री प्रक्रिया सरकारलाई सहज र स्वाभाविक नलागेको बताएका छन्
Weather Update