सार्वजनिक बिदाः अरु १ दिन दिन्छन्, स्थानीय तहले तोक्छ ३ दिन
सोमबार, माघ १४, २०८१

बिदा सुविधा पाउन राक्सिराङ गाउँपालिका जानू
बिहीबार, माघ २५, २०८०
मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायले मनाउने सोनाम ल्होछार मनाउन ३ दिन सार्वजनिक बिदा दिने भएको छ

क्रिसमस मनाउन ३ दिन सार्वजनिक बिदा !
आइतबार, पुस ८, २०८०
मकवानपुरको राक्सिराङ गाउँपालिकाले क्रिसमस मनाउन भन्दै ३ दिन सार्वजनिक बिदा दिएको छ