‘महिला आयोगमा भाँडभैलो’प्रति सदस्य कृष्णकुमारीको आपत्ति र वडापालिकाका ३ प्रश्न, ५ तथ्य
शुक्रबार, मंसिर १४, २०८१

‘महिला हिंसामा संलग्न’ मिश्र र ढकाल छिरेपछि राष्ट्रिय महिला आयोगमा भाँडभैलो
बिहीबार, मंसिर १३, २०८१
सदस्यद्वय पौडेल र सिन्हा अध्यक्ष पराजुलीलाई घेराबन्दीमा पारेर मंसिर १३ गते नै डेपुटी गभर्नर मिश्र र तत्कालिन कार्यकारी निर्देशक ढकाललाई आयोगका तर्फबाट सफाइ पत्र थमाउने योजनामा रहेको स्रोतले दावी गरेको छ ।

गभर्नर अधिकारीले कुटनीतिक आचारसंहिता उल्लंघन गरेको भन्दै प्रधानमन्त्रीसहित ११ निकायमा उजुरी
शुक्रबार, मंसिर ७, २०८१
राष्ट्र बैंकका कार्यकारी निर्देशक विनोदराज आचार्यले गत कात्तिक २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरी निवेदन दिएका हुन् ।

गभर्नर अधिकारीले दिए भारतीय प्रधानमन्त्री मोदीलाई खोटो सिक्का उपहार, दिल्लीको चासोपछि काजमा कर्मचारी पठाएर ल्याइयो फिर्ता
बुधबार, मंसिर ५, २०८१
सन्दुकमा राखी उपहारस्वरुप भारत पठाइएका सिक्का खोटा र स्वरुप विग्रेका भन्ने जानकारी भारतीय पक्षले नेपाल राष्ट्र बैंकलाई पठायो ।

राष्ट्र बैंकको प्रतिवेदन– खाद्यवस्तुको मूल्यवृद्धि उच्च
मंगलबार, मंसिर ४, २०८१
नेपाल राष्ट्र बैंकले खाद्यवस्तुको मूल्यवृद्धि उच्च रहेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

गभर्नरले प्रक्रिया नपुर्याउँदा महिला हिंसामा दोषी देखिएका आचार्य यसरी भए पुनर्वहाली
बिहीबार, कात्तिक २९, २०८१
महिला हिंसाजन्य दुर्व्यवहारमा संलग्न तत्कालिन निर्देशक आचार्यलाई राष्ट्र बैंकको जागिरबाट हटाएपनि डेपुटी गभर्नर मिश्र र कार्यकारी दिर्नेशक ढकालमाथि भने कुनै कारवाही भएको छैन ।

महिला आयोगले डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाललाई महिला हिंसामा कसरी दोषी देख्यो ?
बुधबार, कात्तिक २८, २०८१
दोस्रोदेखि चौथो बुँदासम्म भने डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाल तथा पत्रकार महिला सो हिंसा प्रकरणमा कसरी दोषी देखिए भनेर उल्लेख गरिएको छ ।

महिला हिंसाको अभियोगमा राष्ट्र बैंकबाट आचार्यलाई बर्खास्त गर्ने राष्ट्र बैंकको निर्णय बदर
बुधबार, कात्तिक २८, २०८१
‘राष्ट्र बैंक संचालक समितिले गरेको निर्णय प्रशासकीय अदालतले बदर गरेको छ,’ सुचना अधिकारी कोइरालाले वडापालिकासँग भने ।

राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाल महिला हिंसामा दोषी ठहर
मंगलबार, कात्तिक २७, २०८१
महिला हिंसाजन्य दुव्र्यवहारमा संलग्न तत्कालिन निर्देशक आचार्यलाई राष्ट्र बैंकको जागिरबाट हटाएपनि डेपुटी गभर्नर मिश्र र कार्यकारी दिर्नेशक ढकालमाथि भने कुनै कारवाही भएको छैन ।

यातायात व्यवस्था विभागलाई प्रश्न– राष्ट्र बैंकको गाडीमा किन रातो नम्बर प्लेट ?
बुधबार, कात्तिक २१, २०८१
मन्त्रालयले सो समयसीमा दिए पनि नेपाल राष्ट्र बैंकले आफ्ना गाडीको नम्बर प्लेट परिवर्तन गरेन । नयाँ गाडीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य भनिए पनि सो नियम राष्ट्र बैंकलाई लागेन ।

ललिता निवासमा अर्काे काण्डः प्लेट रातो–गाडी सरकारी, होला त जफत ?
मंगलबार, कात्तिक २०, २०८१
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले गरेको व्यवस्था कार्यान्वयन हुने हो भने राष्ट्र बैंकका सबै सवारी साधन जफत हुने अवस्था आउन सक्छ । ऐनको दफा १६० ले त्यस्तै उल्लेख गर्छ ।

राष्ट्र बैंकका हाकिमको गाडीले तिहारमा एक जना मोटरसाइकल चालक मार्यो
शनिबार, कात्तिक १७, २०८१
कार्यकारी निर्देशक घिमिरे तिहार विदाको समयमा राष्ट्र बैंकले सुविधामा दिएको गाडी लिएर परिवारसहित विदा मनाउन निस्किएका हुन् ।

मौद्रिक नीतिको तेस्रो समिक्षाको व्यवस्था र असरबारे यसो भन्छन् बैंकर मनोज ज्ञवाली
शुक्रबार, जेठ ४, २०८१