चौधरी ग्रुपले बुझायो साढे १८ अर्ब रुपैयाँ राजस्व
आइतबार, मंसिर २, २०८१
चौधरी ग्रुपको सिजी फुड्समा दिनदहाडै बसमा आएर गरियो आक्रमण
शुक्रबार, वैशाख २१, २०८१
फुड्स पार्कमा आउनासाथ उनीहरूले ‘नेपाल सरकार मुर्दावाद’ जस्ता नारा लगाउदै चौधरी ग्रुपका व्यवस्थापकहरूप्रति अभद्र एवं असभ्य व्यवहारहरू प्रदर्शन गरेका थिए ।
काठमाडौं, भरतपुर र मेघौलीमा पर्यटकलाई ताजको सेवा, आइएचसीलसँग भयो सम्झौता
मंगलबार, चैत १३, २०८०
‘भिभान्ता चितवन थपिएपछि पाहुनाहरूले चितवन राष्ट्रिय निकुञ्जमा ताज सफारी जंगल रिसोर्ट, काठमाडौं र भरतपुरमा भिभान्तामार्फत आईएचसीएलको आतिथ्यताको अनुभव लिन सक्नुहुनेछ,’ प्रबन्ध निर्देशक चौधरीले भने ।
सांसद चौधरीको विशेष पहलमा बर्दघाटमा नमूना औद्योगिक ग्राम शिलान्यास
शुक्रबार, माघ १२, २०८०
सांसद चौधरीले निर्वाचनको क्रममा नवलपरासीमा औद्योगिक विकासका लागि नमूना औद्योगिक ग्राम स्थापना गर्ने प्रतिवद्धता जनाएका थिए ।
स्थानीय सरकारको निर्देशन नमानेपछि बिनोद चौधरीको सिमेन्ट उद्योगमा ताला
आइतबार, पुस ८, २०८०
चौधरी ग्रुपको मुख्य लगानी रहेको पाल्पास्थित सीजी सिमेन्ट उद्योगमा स्थानीयले तालाबन्दी गरेका छन्