Odapalika - The Fourth Estate - चौथो अंग
सांसदसँग गाउँलेका साझा माग : बाँदर नियन्त्रणदेखि सडक कालोपत्रसम्म
सांसदसँग गाउँलेका साझा माग : बाँदर नियन्त्रणदेखि सडक कालोपत्रसम्म ५२ घरधुरी रहेको यो गाउँमा अहिले मुस्किलले २५ घरमा मात्र बसोबास रहेको छ । यहाँका विद्यार्थी कक्षा ६ देखि १० सम्म अध्ययन गर्न सोही वडाको पूर्णगाउँमा पुग्न झण्डै तीन घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । 
Weather Update