Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय सरकारले उठाएको करप्रति संघीय सरकारको चासो, गृहले पठायो देशभर यस्तो पत्र
स्थानीय सरकारले उठाएको करप्रति संघीय सरकारको चासो, गृहले पठायो देशभर यस्तो पत्र २०७५ मंसिर १७ गते मन्त्रिपरिषद् बैठकको निर्णयपश्चात स्थानीय सरकारले राष्ट्रिय राजमार्ग/सहायक राजमार्गहरुमा विभिन्न किसिमका करहरु उठाउने कार्य रोकिएकोमा फेरि उठाउन थालिएको भन्दै गृह मन्त्रालयले देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेर रोक्न निर्देशन दिएको छ । 
१५० प्रतिशतसम्म कर बढाएएपछि हेटौंडा उपमहानगरविरुद्ध व्यवसायी आन्दोलित 
१५० प्रतिशतसम्म कर बढाएएपछि हेटौंडा उपमहानगरविरुद्ध व्यवसायी आन्दोलित  हेटौंडा उपहानगरपालिकाले १५० प्रतिशतसम्म कर बढाएको भन्दै व्यवसायी आन्दोलित भएका छन्
काठमाडौं महानगरभित्र व्यवसाय दर्ता गर्न कति कर तिर्नुपर्छ ? 
काठमाडौं महानगरभित्र व्यवसाय दर्ता गर्न कति कर तिर्नुपर्छ ?  महानगरले जारी गरेको आर्थिक विधेयक २०८० अनुसार महानगरपालिका भित्र होटल तथा रेष्टुरेन्ट दर्ता गर्दा १ लाख रुपैयाँसम्म खर्च लाग्छ
Weather Update