Odapalika - The Fourth Estate - चौथो अंग
सरकारले नवप्रवर्तन कोष स्थापना गर्ने, यस्तो छ फाइदा
सरकारले नवप्रवर्तन कोष स्थापना गर्ने, यस्तो छ फाइदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका छन्
प्रचण्ड उथपुथलको परिणामः भाइको जागिर पक्का, प्रदेश सरकारमा धक्का, पालिकामा विवाद, कर्मचारी दिक्क
प्रचण्ड उथपुथलको परिणामः भाइको जागिर पक्का, प्रदेश सरकारमा धक्का, पालिकामा विवाद, कर्मचारी दिक्क प्रचण्डले गरेको सोही उथलपुथलका कारण उनका भाइ नारायण प्रसाद दाहाल राष्ट्रियसभाको अध्यक्ष बनेका छन् । अबको ४ वर्षका लागि नारायणप्रसाद दाहालले राष्ट्रियसभा अध्यक्ष पदमा जागिर खानेछन् ।
प्रधानमन्त्रीले भने: लघुवित्त र सहकारी पीडितलाई न्याय दिन म आफै सक्रिय छु
प्रधानमन्त्रीले भने: लघुवित्त र सहकारी पीडितलाई न्याय दिन म आफै सक्रिय छु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन आफै सक्रिय भइरहेको बताएका छन्
यसरी हुँदैछ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुनःसंरचना
यसरी हुँदैछ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुनःसंरचना मन्त्रिपरिषद्ले हालै पारित गरेको सो परिमार्जित संरचनाअनुसार हाल प्रधानमन्त्रीको कार्यालय र सचिवालयमा रहेका दरबन्दीमध्ये तीन जना सचिव र सात सहसचिवसमेत गरी ६८ जनाको दरबन्दी कटौती गरी सङ्गठन व्यवस्थापन गरिएको छ ।
मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड
मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रचण्डले सरकार सम्हालेको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेको जानकारी दिए ।
Weather Update