Odapalika - The Fourth Estate - चौथो अंग
प्रतिनिधिसभा संसदीय समितिमा भागबण्डा, कसको भागमा कुन समिति ? 
प्रतिनिधिसभा संसदीय समितिमा भागबण्डा, कसको भागमा कुन समिति ?  मुख दलहरुबीच भएको सहमति अनुसार संसदको ठूलो दल नेपाली कांग्रेसले प्रतिनिधिसभाका तीनसहित ४ र प्रमुख प्रतिपक्षी एमालेले संघीय संसदमा रहेका ३ विषयगत समितिको नेतृत्व पाउने छन्
१ महिना एमालेले बैठक बस्न दिएन, बैठक चलेपछि मन्त्रीको उपस्थिति निल
१ महिना एमालेले बैठक बस्न दिएन, बैठक चलेपछि मन्त्रीको उपस्थिति निल संसद खुलेपछि दोस्रो दिन बसेको प्रतिनिधिसभा बैठकमा १ जना पनि मन्त्री उपस्थित नभएपछि एमाललेले आपत्ति जनाएको छ
प्रतिनिधिसभा बैठक १ बजे, यस्ताे छ कार्यसूची 
प्रतिनिधिसभा बैठक १ बजे, यस्ताे छ कार्यसूची  प्रतिनिधिसभा बैठक बस्दै छ । विहीबार संघीय संसद् भवन, नयाँ बानेश्वरमा सो बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ
प्रतिनिधि सभा बैठक आज, के गर्ला एमालेले ? 
प्रतिनिधि सभा बैठक आज, के गर्ला एमालेले ?  एमाले नेताहरुले माग सम्वोधन नभएसम्म बैठक चल्न नसक्ने बताएका कारण कुनै ठोस सहमति नभए आजको बैठक चल्न सक्ने देखिएको छैन
१ सय वर्ष पुरानो प्रतिनिधि सभा भवन संरक्षण गरिने 
१ सय वर्ष पुरानो प्रतिनिधि सभा भवन संरक्षण गरिने  सहरी विकास मन्त्री सिता गुरुङले, सरकारले, सय वर्ष पुरानो प्रतिनिधि सभा भवन संरक्षण गर्ने तयारी गरिरहेको जानकारी दिएकी छिन्
प्रतिनिधिसभाका २ समितिको बैठक बस्दै 
प्रतिनिधिसभाका २ समितिको बैठक बस्दै  संसद सचिवालय सिंहदरबारमा विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ः३० बजे बोलाइएको छ
प्रतिनिधिसभा बैठक बस्दै, कार्यसूचीमा छैन  माफी विधेयक 
प्रतिनिधिसभा बैठक बस्दै, कार्यसूचीमा छैन माफी विधेयक  सभामुख घिमिरेले नै बुधबार बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूचीमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई नराख्न भनेकाे सचिवालय स्रोतको दाबी छ
२ दिनको छलफलपछि संघ र प्रदेश सभा प्रमुखकाे निष्कर्षः निष्पक्ष बन्नै पर्छ 
२ दिनको छलफलपछि संघ र प्रदेश सभा प्रमुखकाे निष्कर्षः निष्पक्ष बन्नै पर्छ  हाम्रो निष्कर्ष के हो भने हाम्रा तीन तहका सरकारले त्यहाँ काम गर्दा खास गरेर विधायीकालाई सम्भव भएसम्म निष्पक्ष बनाएर जानुपर्छ
Weather Update