Odapalika - The Fourth Estate - चौथो अंग
सञ्चय कोषमा योगदानकर्ताका दम्पतीले अब १ लाख बराबरको उपचार खर्च पाउने
सञ्चय कोषमा योगदानकर्ताका दम्पतीले अब १ लाख बराबरको उपचार खर्च पाउने आगामी फागुन १ गतेबाट लागू हुनेगरी योगदानकर्ताका दम्पतीले पनि स्वास्थ्योपचार पाउनेगरी दायरा विस्तार गर्न लागिएको कोषले जनाएको छ ।
फागुनदेखि कर्मचारी सञ्चय कोषले पति/पत्नीको उपचार खर्च व्यहोर्ने
फागुनदेखि कर्मचारी सञ्चय कोषले पति/पत्नीको उपचार खर्च व्यहोर्ने कोषले २०७६ सालदेखि सञ्चयकर्ताले अस्पतालमा भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष बढीमा एक लाख र १२ घातक रोगको हकमा सेवा अवधिभरमा १० लाखसम्मको स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आएको छ
Weather Update