कर्जाको व्याज एकल अंकमा नआउँदै नीतिगत हस्तक्षेप, कम नहोस् भन्ने किन चाहन्छ राष्ट्र बैंक ?
मंगलबार, फागुन १, २०८०
फागुनका लागि बैंकले घटाए ब्याजदर, अब कुन बैंकमा कति ?
सोमबार, माघ २९, २०८०
एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे र हिमालयन बैंकले माघ महिनाकै ब्याजदरलाई फागुनमा पनि निरन्तरता दिएका छन् । ४ वाणिज्य बैंकले माघको ब्याजदरलाई निरन्तरता दिएपछि बाँकी रहेका १६ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् ।
सस्तो भयो बैंकको व्याज, तपाईंको पालिकाको बैंकको कति छ ?
आइतबार, पुस २९, २०८०
बैंकहरुले निक्षेपको व्याजदर घटाएरपछि कर्जाको व्याज पनि कम हुनेछ । तर, बैंकहरूको व्याजदर फरक फरक भएकोले कुनै पालिकाका जनताले निक्षेपमा बढी व्याज र कुनै पालिकाका जनताले कम व्याज पाउने अवस्था पनि हुन सक्छ ।