कीर्तिपुर नगरपालिकामा क–कसले दिए उम्मेदवारी ?
आइतबार, मंसिर २, २०८१
अमेरिकाबाट वडाध्यक्ष नफर्किएपछि कार्यालयमा तालाबन्दी
बिहीबार, कात्तिक ८, २०८१
खोटाङकाे साकेला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्जुनकुमार कटवाल अमेरिकाबाट नफर्किएछि कार्यालयमा तालाबन्दी गरिएको छ ।
घुस रकमसहित रङ्गेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित
बिहीबार, असोज १०, २०८१
झापाकाे बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष डिल्लीप्रसाद ओली निलम्बित भएका छन् ।सेवाग्राहीसँग घुस लिँदा लिँदै रङ्गेहात पक्राउ परेका ओली निलम्बनमा परेका हुन् ।
रहस्य बन्दै वडा अध्यक्षको मृत्यु, छानबिन गर्न माग
शुक्रबार, भदौ १४, २०८१
महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा शव फेला परेका रामगोपालपुर नगरपालिका वडा २ का वडा अध्यक्ष मुकेश यादवको मृत्यु रहस्मय बन्दै गएको छ ।
वडाध्यक्षले ४२ वटा अधिकार पाउदा वडा सदस्यलाई जम्मा ३ अधिकार !
शुक्रबार, माघ ५, २०८०
वडाबाट हुने अधिकांश काम, कर्तव्य र अधिकारमा वडामा निर्वाचित ४ जना सदस्य भने बैठकमा उपस्थित भएर सही धस्काउनमा मात्रै सिमित छन्
यी हुन वडाबाटै पाइने ९३ थरी सेवा
सोमबार, साउन ८, २०८०
वडापालिकामा सेवा प्रवाहको आधार विन्दु वडा कार्यालय र त्यसका प्रमुख वडाध्यक्षबाट के काम हुन्छन् ? अधिकार के हुन भन्ने विषयमा चर्चा गरेका छौँ